Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

दाहाललाई केपी ओलीको ‘ग्रिन सिग्नल’

दाहाललाई केपी ओलीको ‘ग्रिन सिग्नल’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आहृवान गरेको समयावधि सकिनै लाग्दा दलहरु तीव्र छलफलमा जुटेका छन् ।

सत्ता समीकरणका अनेकन विकल्पबारे छलफल भइरहँदा पुनः कम्युनिष्टहरु एक हुनुपर्ने आवाज पनि उठिरहेको छ । २०७४ सालको निर्वाचनमा वामपन्थीहरू एक ठाउँमा उभिँदा झण्डै दुईतिहाइ जनमत पाएका थिए । त्यसलाई जोगाउन नसक्दा अहिले वामपन्थीहरू मिल्दा पनि सरकार बनाउन सक्ने अवस्था छैन ।

तर, दोस्रो र तेस्रो ठूलो शक्तिका रूपमा रहेको दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिल्दा केही अरू दलको साथ लिएर सरकार बनाउने अंकगणित भने पुग्ने देखिन्छ ।

एमाले–माओवादीसहित त्यसका लागि पुनः माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओली एक ठाउँमा आउनुपर्ने हुन्छ ।

पछिल्लो समय ओली–प्रचण्ड मिलाउन दुवै दलका केही दोस्रो तहका नेताहरू सक्रिय रुपमा लागेका छन् । मंगलबार ओलीले आफ्ना उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सत्ता समीकरणको विषयमा छलफल गर्न प्रचण्ड निवास खुमलटार नै पठाएका थिए ।

सो अवसरमा नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री बन्न औपचारिक रुपमा प्रस्ताव गरेका थिए । उपाध्यक्ष नेम्वाङले वामपन्थी दलहरु एकै ठाउँमा आउनुपर्नेमा जोड दिएका थिए । उनले प्रचण्डसमक्ष सत्तारुढ गठबन्धन टुटाएर एमाले–माओवादीको सरकार बनाउनुपर्ने धारणा राखेका थिए ।

वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने गरी सरकार गठन गर्ने तयारी गरिरहेको बेला एमाले पनि सत्ता सहकार्यको लागि माओवादीलाई प्रस्ताव गरेको हो ।

यसैबीच बुधबार शितलनिवासमा ओली–प्रचण्ड र नेकपा एकीकृत समाजवादीका समानित नेता झलनाथ खनालले कानेखुसी गरेको तस्बिर ‘भाइरल’ भएको थियो । जसलाई लिएर एकपटक पुनः वाम गठबन्धनको सम्भावनाबारे चर्चा चुलिएको छ ।

उसो त बिहीबार प्रतिनिधिसभा सदस्यको शपथपछि संसद् भवन परिसरमा आयोजित चियपान कार्यक्रममा दुई नेताबीच केहीबेर कुराकानी भएको थियो । एउटै सोफामा बसेका ओलीले प्रचण्डलाई केहिबेरको कानेखुशीमा नयाँ सरकार निर्माणमा मिलेर जान आग्रह गरेको बताइन्छ ।

जवाफमा प्रचण्डले त्यसका लागि आफू सकारात्मक रहेको प्रतिक्रिया दिएको स्रोतले बतायो । सत्ता गठबन्धनमा प्रधानमन्त्रीबारे रस्साकस्सी चलिरहेका बेला प्रचण्डलाई सघाउन सकिने ओलीको ‘सिग्नल’ले पुनः वाम गठबन्धन बन्न सक्ने संकेत गरेको छ ।

यता एमालेको बिहीबार बसेको सचिवालय बैठकमा ओलीले माओवादीसँग सत्ता समीकरणबारे छलफल भइरहेको ब्रिफिङ गरेका थिए ।

सत्ता गठबन्धनमा कांग्रेसले माओवादीलाई पहिले प्रधानमन्त्री नदिए प्रचण्डले एमालेसँग सहकार्य गर्नसक्ने सम्भावना देखिन्छ । पछिल्लो समय प्रचण्डसँगको सम्बन्ध सुधार्ने प्रयासमा देखिन्छन् ओली ।

चुनाव जितेलगत्तै ओलीले प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए । तत्कालीन नेकपा भंग भएदेखि दुई नेताबीच तीक्तता बढेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh