Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

गणपतिहरुकै मिलोमतोमा खुलेआम तस्करी

गणपतिहरुकै मिलोमतोमा खुलेआम तस्करी

आलोक यादव / काठमाडौं । अर्थ मन्त्रालयले राजश्व घटेको भन्दै सीमा क्षेत्रको तस्करीमा कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । तर, सुरक्षा निकायहरु भने सेटिङमा व्यस्त छन् । चुनावको मौकामा संगठित रुपमा तस्करी हुँदा राजश्व घटेको स्रोत बताउँछ ।

एक नम्बर प्रदेश र मधेस प्रदेशका केही नाकाबाट व्यापक तस्करी भएको गृह मन्त्रालयको रिपोर्ट छ । झापाको काकडभिट्टा, मोरङको जोगबनी, सप्तरीको तिलाठी, सिरहाको कुसनडी , झाझपट्टि , ब्रहरी , गरगमा , कचनारि , ठाडी , बरियारपट्टि , लगढीगोठ र माडर, धनुषाको जटिहि , सर्लाहीको विभिन्न नाका , महोत्तरीको सम्सी नाकाबाट सुरक्षा निकायको मिलेमतोमा तस्करी भएको छ । बारा, पर्सा, रौतहटका केही नाकाबाट समेत तस्करी रोकिएको छैन ।

काकडभिट्टाबाट बिओपी काकडभिट्टाकै मिलेमतोमा तस्करी धन्दा चलेको हो । बाहिनीपति डिआइजी कमल गिरिको संरक्षणमा इन्सपेक्टर निर्मल बस्नेतले लाइन मिलाएको स्रोत बताउँछ । माओवादी केन्द्रका अध्यक्ष प्रचन्डको बडिगार्ड बसेकै आधारमा त्यहाँ गएका बस्नेत र जोगबनी पुगेका इन्सपेक्टर बुद्ध श्रेष्ठ नेताहरुकै पावरमा लाइन खुलाएका हुन् ।

मोरङका एसपी राजकुमार लामिछानेले सहायक हबल्दार पूर्ण लिम्बुलाई घुमुवा खटाएर व्यापक तस्करी गराएको आरोप लागेको छ । तस्करीकै कारण सप्तरीमा एसपी परिवर्तन भए पनि तिलाठी नाकाबाट हुने तस्करी रोकिएको छैन । बिओपी तिलाठी सप्तरीमा बरिष्ठ हबल्दार राजन खड्का घुमुवा छन् । पहिलेको घुमुवालाई भने बाहिनी तानिएको छ । तिलाठीबाट वीरेन्द्र मण्डलले माछा, विश्व मेहताले रक्सी, ललन मण्डलले बिडी र कपडाको तास्करी गरेको रिपोर्ट गृह मन्त्रालयमा पुगेको छ ।

यता, सिरहाको ब्रहरी , झाझपट्टि , कुसनडी , माडर , बरियारपट्टि , ब्रहरी र लगढिगोठ बाट हुने कपडा ,धुप , सुपारी , अगरबत्ती धुप , चिनी , कसमेटिक , सुर्ती र मदिरा तस्करी झन् बढेको छ । नेपालबाट गएको तस्करीको गाडीले किचेर एसएसबीको जवान मारिदासमेत अझै सिरहाको माडर लगायत बिओपी इन्चार्जहरुको संरक्षणमा तस्करी रोकिएको छैन । घुमुवा मार्फत माथी समेत सेटिङ मिलाएकाले केही बिओपी इन्चार्जहरु कारबाहीबाट जोगिदै आएका छन् ।

महोत्तरीको सम्सी नाका तस्करीको लागि कहलिएको छ । त्यहाँबाट इन्सपेक्टर जयराम बस्नेतले धन्दा जारी राखेका छन् ।

बारा र पर्साका एसपी छानबिनमा तानिंदा अहिले डिएसपीले हाइसन्चो ढंगले अनियमितता गरेको प्रहरी अधिकाीहरु बताउँछन् । बारामा डिएसपी अमर खत्रीले पहिले आफ्नै सिफारिसमा राखेका सइ होम खत्रीलाई अहिले पनि घुमुवामा निरन्तरता दिएका छन् । हाकिमलाई समेत सेटिङ मिलाएकाले केही बिओपी इन्चार्जहरु कारबाहीबाट जोगिदै आएका छन् ।

सिरहाको माडर सिमानाकाको पारी पट्टि जयनगरमा भारतीय प्रहरीले पक्राउ गरेको मदिरा ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh