Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बर्दिबास वाणिज्य सँघमा शंखको बिगुुल फुुक्ने आखिर को हुुन जागेन्द्र श्रेष्ठ ?

बर्दिबास वाणिज्य सँघमा शंखको बिगुुल फुुक्ने आखिर को हुुन जागेन्द्र श्रेष्ठ ?

बर्दिबास । कुुनै बेला उनि अरुको बसमा कण्डक्टरी गर्थे । १० बर्ष त उनले अरुको बसै चलाए । सँघर्षका ती दीनहरुले उनलाई अन्ततः यातायात ब्यवसायि नै बनाए । बिकासोन्मूूख महोतरीको बर्दिबासमा बाबा बिश्वकर्मा यातायात सेवा प्रा.लि. सञ्चालन गरिरहेका तिनै जागेन्द्र श्रेष्ठ आसन्न बर्दिबास उद्योग वाणिज्य सँघको अध्यक्षको उमेदवार बनेर अहिले चर्चामा छन् ।

२०३७ मा महोतरीको सितापुुर भंगाहामा जन्मिएका श्रेष्ठ बिपी राजमार्ग यातायात ब्यवसायी समितीको बरिष्ठ उपाध्यक्ष समेत बने । स्वर्गिय पिता बलराम श्रेष्ठ र माता शान्तादेवि श्रेष्ठ जेष्ठ शुुपुुत्रका रुपमा जन्मिएका श्रेष्ठ २०७० सालबाट आफैले फर्म खोलेर यातायात ब्यवसायमा लागे । उनकी आमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात बर्दिबास नगरपालिका वडा नं. १ को निर्वाचित वडासदस्य हुुन् , एमालेबाट । ब्यवसायमा लागेको २०७० सालबाट हो । युुवाहरुले हरेक क्षेत्रमा धावा बोल्ने समय आएको बताउने उनि पञ्चकन्या कृषि पशुपंक्षि फर्मका सञ्चालक पनि हुन् ।

आसन्न बर्दिबास उधोग वाणिज्य सँघको चुनावमा श्रेष्ठले आफ्नो जित सुनिश्चत रहेको दाबि गरेकाछन् । परिवर्तनको विगुुल फुुक्न चुुनाव चिन्ह शंख लिएको बताउँदै श्रेष्ठले भने – लेखेर राख्दा हुन्छ मैले चुनावमा लोकप्रिय मत ल्याएर जित्छु । स्थानिय उधोगी , ब्यवासाय , ब्यापारीको हकअधिकारका लागि लड्ने छु । “

बर्दिबास उधोग वाणिज्य सँघमा १६ सय ८२ मतदाता छन् ।

“ १ हजार बढी मत ल्याएर जित्छु “ – श्रेष्ठले भने । उनी बाबा विश्वकर्मा यातायात प्रालिका अध्यक्ष श्रेष्ठ पञ्चकन्या कृषि पशुपंक्षि फर्मका सञ्चालक पनि हुन् ।

श्रेष्ठसँगै चुनावमा कृष्णप्रसाद गौतम र विष्णु खड्काले पनि अध्यक्षमा उमेदवारी दिएका छन् । गौतमलाई एमाले र मेयर प्रल्हाद क्षेत्रीको साथ छ भने खड्कालाई माओवादी केन्द्रको पूर्ण साथ छ भने स्वतन्त्रबाट उमेदवार बनेका श्रेष्ठको चुनाव चिन्ह संख हो।उनी बर्दिबास नगरपालिका – १ का स्थायिबासिन्दा हुन् । चुनाव पुस ५ गते हुँदै छ ।
बदिवास उद्योग वाणिज्य संघको आसन्न कार्य समिती निर्वाचनमा श्रेष्ठको उम्मेदवारी किन त रु उनको चुुनावी घोषणापत्र यस्तो छ ः

१. उद्योगी , ब्यापारी र ब्यवसायी मात्रको पहिचान र हक अधिकार सुनिश्चित गर्न ।
२. असुरक्षित रहेको उद्योग, ब्यापार ब्यवसायको समुचित सुरक्षाको प्रत्याभुती दिन ।
३. दिन प्रतिदिन बढ्दै गैरहेको ब्यापार घाटा कम गर्ने प्रयोजनकोलागी उद्योग, ब्यापार ब्यवसायलाई निर्यात मुुखी बनाउन ।
४. उद्योगी, ब्यापारी र ब्यवसायीले निरन्तर रुपमा खेपी रहेको चर्को बैंक ब्याज कम गर्न, गराउन र कर्जा चुक्ता गर्ने समय सीमाको सुुविधा उपलब्ध गर्न, गराउन ।
५. उद्योगी, ब्यापारी र ब्यवसायी तथा निजहरु आश्रित परिवारको सामाजिक सुुरक्षाको ब्यवस्था गर्न, गराउन ।
६. उद्योगी, ब्यापारी र ब्यवसायी बिचमा आत्मीय सम्बन्ध स्थापित गर्न, गराउन ।
७. साना तथा मझौला ब्यापारी ब्यवसायीले भोगी रहेको असमान ब्यवहारको अन्त्य गर्न, गराउन ।
८. उद्योगी, ब्यापारी र ब्यवसायी मात्रको हक हितकोलागी स्थापित यस उद्योग ब्यापार संघलाई अझ बढी प्रभावकारी र संघर्षशिल बनाउन ।
९. बढ्दो ब्यापार घाटाको चपेटामा परेका उद्योगी, ब्यापारी ब्यवसायीले बेंक तथा वित्तिय संस्थाहरुमा बुुझाउंदै आएको सावां ब्याजको किस्ता बुुझाउने थप समय सीमा उपलब्ध गर्न , गराउन ।
१०. कर, दस्तुुर र विभिन्न शिर्षकहरु मार्फंत राज्यका प्रतिनिधी निकायहरुले उद्योगी, ब्यापारी ब्यवसायीहरुबाट असुुली गरीरहेको राज्य आतंकको अन्त्य गर्न, गराउन ।
११. बर्दिवास नगर र यसका आसपासका क्षेत्रहरुमा नयां उद्योग धन्दा कलकारखाना स्थापना गर्न, गराउन ।
१२. बर्दिवास नगर र यसका आसपासका क्षेत्रहरुमा बसोवास गर्ने बेरोजगार युवा युवतीहरुलाई यथोचित रोजगारको ब्यवस्था गर्न, गराउन ।
१३. बेरोजगार ब्यक्तिहरुको समुचित हक हितको लागी सम्बन्धीत निकाय संगको समन्वयमा भ्रमण, तालिम, गोष्ठी, सेमिनारको आयोजना गर्न, गराउन ।
१४. उद्योगी , ब्यापारी ब्यवसायी मात्रको हित र सम्बर्धनकोलागी एक अक्षय कोष खडा गर्न, गराउन ।
१५. साना तथा मझौला अब्यवस्थित ब्यापारी ब्यवसायीको ब्यवस्थित ब्यापार ब्यवसायको लागी निश्चित स्थानमा ब्यापार ब्यवसाय गर्ने गराउने स्थानको पहिचान गरी ब्यवस्थित र सम्मानित ब्यापार ब्यवसाय गर्न, गराउन ।
१६. उद्योग, ब्यापार ब्यवसाय संचालन गर्दा आवश्यक पर्ने सु्रक्षा ब्यवस्थाको प्रत्याभुती दिन सम्बन्धीत सुरक्षा निकाय संगको सहकार्यमा यथोचित ब्यवस्था गर्न गराउन ।
१७. उद्योगी, ब्यापारी र ब्यवसायी मात्रको हक हितमा समर्पित सहकारी संस्था स्थापना गरी लक्षित उद्योगी ब्यापारी ब्यवसायीलाई राहत उपलब्ध गर्न, गराउन ।
१८. उद्योगी, ब्यापारी ब्यवसायीको स्वास्थ्य विमाको ब्यवस्था गर्न गराउन ।
१९. बर्दिवास र यसका आसपासका क्षेत्रहरुमा रहेका घर धनीहरु र भाडावाल ब्यापारी ब्यवसायी बिचको भाडा दररेट र भुक्तानी प्रयोजनकोलागी संघको अग्रणी भुमीका स्थापित गर्न, गराउन ।
२०. बर्दिवास र यसका आसपासका क्षेत्रहरुबाट निस्कने फोहर मैलाहरुको उचित ब्यवस्थापन गरी नगरक्षेत्रलाई स्वच्छ, सफा र हराभरा शहरको रुपमा विकसित गर्न, गराउन ।
२१. बर्दिवास र यसका आसपासका क्षेत्रहरुलाई पर्याय पर्यटनको रुपमा विकास गरी देशिय तथा अन्तर्देशिय रुपमा यसको प्रचार प्रसार गर्दै पर्यटकीय नगरीको स्थापना गर्न , गराउन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

3 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

3 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?
जनप्रभाबन्युज विशेष

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

3 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

3 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh