Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सकियो समानुपातिकको मतगणना

सकियो समानुपातिकको मतगणना

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत गणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले प्रत्यक्ष र समानुपातिक दुबैतर्फको मतगणना सम्पन्न भएको जानकारी दिए ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सोमबार नै सम्पन्न भएको थियो । समानुपातिकतर्फको मतगणना भने मंगलबार सम्पन्न भएको हो । आयोगका अनुसार, प्रतिनिधिसभाको समानुपातिकतर्फ सदर भएको कुल १ करोड ५ लाख ६० हजार ६७ मतको गणना सम्पन्न भएको हो । अन्तिम मतपरिणाम अनुसार, सात दलले मात्र कूल सदर मतको तीन प्रतिशत कटाएका छन् ।

‘थ्रेस होल्ड’ कटाउन आवश्यक ३ लाख १६ हजार ८ सय २ मत ल्याउन सफल भएका ७ दल राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । समानुपातिकतर्फ नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएका छन् ।

प्रतिनिधिसभामा कांग्रेस ८९ सिटसहित पहिलो, एमाले ७८ सिटसहित दोस्रो र माओवादी केन्द्र ३२ सिटसहित तेस्रो ठुलो दल बनेका छन् । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२ र जनमत पार्टीको ६ सांसद हुनेछन् । ३ प्रतिशतको लक्ष्य पार गर्न नसकेका दलहरु एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चाले १ र नेपाल मजदुर किसान पार्टीले १ सिट जितेका छन् । प्रतिनिधिसभामा पाँच जना स्वतन्त्र उम्मेद्वार पनि विजयी भएका छन् ।

नेकपा एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न असफल भएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कुल १० सिट जिते पनि एकीकृत समाजवादीले समानुपातिकमा सदर मतको तीन प्रतिशत मत पाउन सकेन । एकीकृत समाजवादीले २ लाख ९८ हजार ३ सय ९१ मत मात्र ल्यायो । एकीकृत समाजवादीलाई राष्ट्रिय दल बन्नका लागि १८ हजार ४ सय ११ मत अपुग भएको आयोगले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी भने तीन प्रतिशतको ‘थ्रेस होल्ड’ कटाउँदै राष्ट्रिय पार्टी बने । अन्तिम मतपरिणाम अनुसार, नेकपा एमालेले २८ लाख ४५ हजार ६ सय ४१ मत ल्यायो ।

यसैगरी नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत, नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ मत र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४ मत पाए । राप्रपाले ५ लाख ८८ हजार ८ सय ४९ मत, जसपाले ४ लाख २१ हजार ३ सय १३ मत र जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ मत पाए ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट १ सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० जना सांसदको प्रतिनिधित्व हुने प्रावधान छ । समानुतापतिकको अन्तिम मतपरिणाम अनुसार, एमालेले ३४, कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सिट पाउनेछन् । जनता समाजवादी पार्टी र जनमत पार्टीले भने पाँच÷पाँच सिट पाउनेछन् ।

प्रत्यक्षतर्फ कांग्रेसले ५७ सिट जितेको छ । समानुपातिकको ३२ सिट जोड्दा प्रतिनिधिसभामा कांग्रेस कुल ८९ सिटसहित पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ ४४ र समानुपातिकबाट ३४ सिट जितेको एमाले प्रतिनिधिसभामा कुल ७८ सिटसहित दोस्रो ठुलो दल बनेको छ ।

यसैगरी प्रत्यक्षतर्फ १८ र समानुपातिकबाट १४ सिट जितेको माओवादी केन्द्र कुल ३२ सिटसहित तेस्रो ठुलो दल बनेको छ । प्रत्यक्षतर्फ ७ र समानुपातिकबाट १३ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको सिट संख्या २० पुगेको छ ।

यसैगरी राप्रपाले प्रत्यक्षबाट ७ र समानुपातिकबाट ७ गरी कुल १४ सांसद पाएको छ । प्रत्यक्षबाट ७ र समानुपातिकबाट ५ सिट पाएको जसपाको कुल सांसद संख्या भने १२ पुगेको छ । प्रत्यक्षबाट १ र समानुपातिकबाट ५ सिट पाएको जनमत पार्टीको कुल सांसद संख्या ६ पुगेको छ ।

यसका अतिरिक्त समानुपातिकतर्फ ३ प्रतिशतको लक्ष्य पार गर्न नसकेका दलहरु नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चाले १ र नेपाल मजदुर किसान पार्टीले १ सिट जितेका छन् । प्रतिनिधिसभामा पाँच जना स्वतन्त्र उम्मेद्वार पनि विजयी भएका छन् ।

अघिल्लो निर्वाचनको तुलनामा भने समानुपातिकतर्फ प्रमुख तीन दलले पाएको मत घटेको हो । ०७४ सालको निर्वाचनमा एमालेले ३१ लाख ७३ हजार ४ सय ९४, कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ र माओवादीले १३ लाख ३ हजार ७ सय २१ मत पाएका थिए ।

समानुपातिक सिटको कानुनमा संशोधन

निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडसम्बन्धी कानुनमा संशोधन गरेको छ । सिट बाँडफाँडमा प्रतिनिधिसभा र प्रदेशसभाको कानुन बाझिएको भन्दै आयोगले संशोधन गरेको हो । आयोगका अनुसार, संशोधनपछि प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकामा एकरूपता आएको छ ।

प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका–२०७९ मा दलहरूले समानुपातिक सिटमा बन्दसूचीबाट नाम पठाउन तीन दिनको समय पाउने व्यवस्था छ । तर, प्रदेशसभातर्फ दलहरूलाई बन्दसूचीबाट समानुपातिक सिटमा नाम पठाउन सात दिनको दिइएको समय थियो ।

प्रदेशसभातर्फ दलहरूलाई दिइएको सात दिनको समयलाई संशोधन गरेर तीन दिन कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले दलहरूलाई सिट बाँडफाँड गरी नाम पठाउन बुधबारसम्ममा पत्र पठाउने भएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh