Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मुलुकलाई शेरबहादुर देउवाजस्तो अनुभवी नेतृत्वको खाँचो छ

मुलुकलाई शेरबहादुर देउवाजस्तो अनुभवी नेतृत्वको खाँचो छ

एनपी साउद

काठमाडौं । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २३ सिटमात्रै जितेको थियो। अहिले गठबन्धन गरेर हामीले प्रत्यक्षतर्फ नै ५७ सिट जित्छौं भन्ने हामीले अनुमान गरेका छौं। यो दोब्बरभन्दा पनि ज्यादा ठूलो उपलब्धी हो। त्यतिमात्रै होइन हामीले गठबन्धनलाई बहुमत दिलाउँछौं, गठबन्धनको बहुमत हुन्छ भन्ने मान्यता राखेरै अगाडि बढी रहेका छौं। 

त्यसकारण जस्तो माओवादी र एमालेको गठबन्धनका बेला दुबै एकै विचार समूहबाट आएका पार्टी र भविश्यमा पार्टी एकता गर्ने कुराको सन्देशले भोट हस्तान्तरण ज्यादा सरल किसिमले भएको थियो। 

यो पटक हामी फरक–फरक विचार बोकेका राजनीतिक पृष्ठभूमिबाट आएका कारणले त्यही तहमा भोट हस्तान्तरण हुन नकसे पनि हामीले उपलब्धीका दृष्टकोणले गठबन्धनको बहुमत प्राप्त गर्नु भनेको उल्लेखनीय उपलब्धी नै मान्नुपर्छ। 

भोट ट्रान्सफर भएको छ तर जुन तहमा हुनुपथ्र्यो त्यो तहमा माओवादीको पनि ट्रान्सफर गर्न सकेनौं। कांग्रेसको भोट कांग्रेसलाई नै पनि कतिपय ठाउँमा ट्रान्सफर हुन सकेन। कांग्रेसकै मान्छेहरुको पनि असहयोग रहेको हामीसँग उदाहरण छ। माओवादीको भोट आउने कुरा, समाजवादी (एकीकृत समाजवादी) या अन्य पार्टीको भोट आउने कुरा जटिल नै थियो। 

अहिले मुलुकको अवस्था चुनौतीपूर्ण छ। गठबन्धनका दलहरुलाई एकठाउँमा राख्नुपर्ने छ। गठबन्धन बाहिरका दलहरुलाई पनि प्रजातान्त्रिक संस्कृति अनुरुप विश्वासमा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ। यसका लागि अनुभवी नेतृत्वको खाँचो छ। 

अहिले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा हाम्रो पार्टीको सभापति पनि हुनुहुन्छ। अरुभन्दा उहाँले ज्याद आत्मविश्वासका साथ सरकार सञ्चालन गर्न सक्नुहुन्छ। यसकारण पनि गठबन्धनबाट सरकारको नेतृत्व नेपाली कांग्रेसले नै गर्छ। 

कांग्रेसभित्र धेरैले दलको नेताका लागि दाबा गरिराख्नुभएको छ। त्यसमा युवा साथीहरु पनि हुनुहुन्छ। त्यसलाई हामीले अन्यथा मानिहाल्नुपर्ने कारण त छैन। तर, परिश्रम र पर्खेर प्राप्त भएको फल नै मीठो हुन्छ। अहिले मुलुकलाई अनुभवी नेतृत्वको खाँचो छ। यसमा पार्टी सभापति शेरबहादुर देउवा नै उपयुक्त पात्र हुनुहुन्छ।  

हामी संसदीय व्यवस्थालाई मान्छौं। हामीले प्रधानमन्त्रीको उम्मेदवार डिक्लियर गरेर गएको निर्वाचन लडेको थिएनौं। स्वाभाविक रुपमा संसदीय दलले दलको नेता चयन गर्ने छ। त्यसमा शेरबहादुर देउवाकै नाममा सर्वसम्मति हुनेमा म विश्वस्त छु। उहाँ नै भावी प्रधानमन्त्री हो। 

(कुराकानीमा आधारित)

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh