Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सहरी विकास र वन मन्त्रालय सचिवबिहीन

सहरी विकास र वन मन्त्रालय सचिवबिहीन

काठमाडौं । प्राविधिकतर्फको सचिव पद रिक्त भएको दुई हप्ता बित्न लाग्दा पनि बढुवा सिफारिस समितिको बैठक बसेको छैन । स्वदेशमा हुँदा बढुवा सिफारिस समितिको बैठक राख्न आनाकानी गर्दैआएका लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी बैठक नै नराखी विदेशमा सयरमा निस्किएका छन् ।

रेग्मी शुक्रबार नेपाल फर्किने बताइएको छ । उनी फर्किए पनि तत्काल बढुवा समितिको बैठक बस्ने छाँटकाँट देखिएको छैन । किनभने रिक्त सचिव पदपूर्तिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले निर्वाचन आयोगसँग सहमति माग गरेको छैन ।

निर्वाचन आचारसंहिता जारी नै रहेका कारण रिक्त सचिव पदपूर्तिका लागि आयोगको सहमति आवश्यक छ । आइतबार आयोगमा सहमति माग गरियो भने पनि सोमबार बस्ने मन्त्रिपरिषदको बैठकमा निर्णय हुनेगरी बढुवा समितिलाई सिफारिस गर्न समयको चाप हुन्छ । बढुवा समितिलाई अलमल्याउने काम तेस्रो बरियतामा रहेका सचिव बढुवाका दाबेदार सहसचिव अर्जुनजंग थापाले गर्दैआएको आरोप छ ।

सडक विभागका महानिर्देशक समेत रहेका थापा आफ्नो बढुवासँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पदस्थापनको सुनिश्चितता खोजिरहेका छन् । सोही कारण बढुवा समितिका अध्यक्ष रेग्मीलाई समेत थापाले प्रभावमा पारेको अड्कलबाजी हुने गरेको छ ।

मंसिर १२ गते वन तथा भूसंरक्षण मन्त्रालयका सचिव पेमनारायण कँडेलले अनिवार्य अवकाश पाएसँगै वन मन्त्रालय सचिवविहीन छ । मन्त्रीविहीन रहेको उक्त मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दैआएका थिए ।

यहीबीचमा निमित्त सचिवको भरमा चल्नुपर्दा वन मन्त्रालयको प्रशासनिक र राजनीतिक नेतृत्व कार्यवाहकको भरमा चलिरहेको छ । वनमा आउनका लागि कृषिको पशुपंक्षी हेर्ने सचिव दीपककुमार खरालले इच्छा देखाएका छन् । यसका लागि उनले शक्तिकेन्द्र्रहरु रिझाउन थालिसकेका छन् । वन तथा कृषि समूहको सचिव बढुवा हुनेवित्तिकै खराल वनमा आउन आतुर छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh