Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जीतपुरसिमरामा साता दिनदेखि फोहर उठाउन नसक्दा दुर्गन्ध फैलँदै

जीतपुरसिमरामा साता दिनदेखि फोहर उठाउन नसक्दा दुर्गन्ध फैलँदै

सिमरा । स्थानीयहरुको अवरोधका कारण जीतपुरसिमरा उपमहानगरले एक सातादेखि फोहर उठाउन नसक्दा दुर्गन्ध फैलँदै गएको छ । उपमहानगर वडा नं १ दुधौरा खोला छेउमा पथलैया सामुदायिक वनको जग्गामा बसोबास गर्दै आएका स्थानीयहरुले फोहर बोकेको गाडी रोकेर अवरोध गरेपछि साता दिनदेखि फोहर उठ्न नसकेको हो ।

स्थानीयहरुले फोहर प्रशोधनका लागि मेसिन प्रयोग गर्नुपर्ने, औषधी प्रयोग गरेर फोहरको दुर्गन्ध हटाउनुपर्ने र रोजगारीको व्यवस्था हुनुपर्ने मागसहित फोहर बोकेको गाडीलाई अवरोध गर्दै आएका छन् ।

जीतपुरसिमरा वडा नं १ की स्थानीय सम्झना वनले फोहोरको कारण दुर्गन्ध फैलिएर टाउको दुख्ने, वाकवाकी आउने, आँखा पोल्ने र बालबालिकालाई समेत असर परेको गुनासो गरेकी छिन् । ‘हामीले जे मागेपनि कसैले दिनेवाला केही छैन, अव हामी यहाँ फोहरै फाल्न बन्द गर्छौ, नगरपालिकाले हाम्रो माग पूरा नगरेसम्म फोहरको गाडी ल्याउन दिँदैनौ’ स्थानीय महिलाले भनिन् ।

त्यस्तै अर्का स्थानीय सूर्यबहादुर स्यांङ्गतानले नगर प्रमुख पाँच महिनाको समय मागेको तर सात महिना बितिसक्दा पनि फोहोर व्यवस्थापन प्रति कुनै चासो नदेखाएकोले गाउँलेहरु मिलेर फोहोरको गाडी रोक्न बाध्य भएको बताए । विगत ५ वर्षदेखि उपमहानगरले पथलैया सामुदायिक वनको खाली जग्गामा फोहर फाल्दै आएको छ ।

उपमहानगरले मिलेमतोमा आफ्नै मान्छेलाई फोहरको ठेक्का दिने र ठेकदारले पनि गैह्र जिम्मेवार ढंगबाट कामै नगर्दा विगत ५ वर्षदेखि फोहर व्यवस्थापनमा समस्या हुँदै आएको छ ।उपमहानगरले फोहरको ठेक्का निर्वतमान नगरप्रमुख कृष्ण पौडेलका साडुभाई नवराज खतिवडाले दिँदै आएको छ । फोहर व्यवस्थापनका लागि खाली सार्वजनिक जग्गाको खोजी भईरहेकोले तत्कालका लागि पुरानै ठेकदारलाई निरन्तरता दिँदै आएको उपमहानगरले जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले स्थानीयहरुको माग सम्बोधन भएपनि केही वडाध्यक्षहरुले नै अप्रत्यक्ष रुपमा स्थानीयहरुलाई उचालेर फोहरको गाडी रोक्न लगाएको आरोप लगाएका छन् । ‘रोग किरा, झिँगा नियन्त्रणका लागि दवाइ र छिट्न स्थानीयहरुलाई नै रोजगारी दिएर काम भइरहेको छ, स्थानिय विद्यालयलाई शैक्षिक साम्रगी प्रदान गर्नेदेखि सबैखाले मागहरुमा सम्वोधन भएको छ’ नगरप्रमुख पौडेलले भने ‘फोहर व्यवस्थापनका लागि उद्योग खोल्ने प्रक्रियामा हामी लागि परिरहेकै छौँ तर पनि यहाँ फोहोरमाथि राजनीति धेरै भयो,वडाध्यक्षले स्थानियहरुलाई प्रयोग गरेर फोहोरको गाडी रोक्ने काम भएको छ जुन दु:खद् कार्य हो’

यता जीतपुरसिमरा उपमहानगर वडा नं १ का वडाध्यक्ष हिराबहादुर गुरुङ्ग फोहोर व्यवस्थापनका लागि आफूले कुनै अवरोध नगरेको दावी गरेका छन् । फोहरको गाडी रोकेर फोहोर फाल्न नदिएको र गाउँलेलाई उचालेर आन्दोलन गर्न लगाएको प्रमाण भेटिए कारबाही भोग्न तयार भएको वडाध्यक्ष गुरुङले बताए ।

जीतपुरसिमरा उपमहानगरको २४ वटा मध्ये बजार क्षेत्र भएका वडा नं १,२,७,९, १४,१५ मा मात्रै फोहर उत्पादन हुने गर्दछ । उपमहानगरमा दैनिक २ टिपर फोहर उत्पादन हुन्छ । पछिल्लो समय कार्यपालिका बैठक बस्न नसक्दा फोहर व्यवस्थापन सम्वन्धि समिति समेत गठन हुन सकेको छैन । उपमहानगरले फोहोर व्यवस्थापनका लागि मासिक ५ देखि ६ लाख रुपिया खर्चदै आएको छ । तर केही बजार क्षेत्रका वडाध्यक्षहरुले फोहर व्यवस्थान सम्वन्धित वडा आफैले गर्ने तर त्यसका लागि वार्षिक ८० लाख देखि एक करोड बजेट उपलब्ध गराउन माग राख्दै आएका छन् ।

जग्गाको व्यवस्थापन हुनासाथ घरबाट उत्सर्जन हुने फोहोरलाई अर्गानिक मल बनाउन उद्योग खोल्ने र प्लाष्टिकजन्य पदार्थलाई पेलेर पाइप बनाउने योजना रहेको प्रशासकीय प्रमुख चेतकुमार पोखरेलले जनाएका छन् ।
आजको दिन हेर्छु, नभए आफै फिल्डमा उत्रन्छु : संघीय सांसद बारा निर्वाचन क्षेत्र नं ४ संघीय सांसद किसान श्रेष्ठले आफ्ना मतदाताहरुबाट फोहर नउठेको विषयमा गुनासो आएकोले उपमहानगरले आजसम्म फोहर उठाउन नसके आफै फिल्डमा उत्रने बताएका छन् ।‘मेरा मतदाताहरुले एक सातादेखि फोहर उठेन दुर्गन्ध फैलियो भनेर म कहाँ गुनासो गरेका छन्, मतदाताहरुको गुनासो सुन्न आजको दिन हेर्छु नभए भोलि स्थानीय प्रशासनसहित आफै फिल्डमा उत्रन्छु’ संघीय सांसद श्रेष्ठले भने ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh