रौतहट । रौतहट-२ मा कांग्रेस नेता अफताव आलमका छोरा मोहम्मद फिरदोस आलम प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् ।
फिरदोसलाई स्वतन्त्र उम्मेदवार किरण कुमार साहले ४ हजार ५९४ मतान्तरले हराउँदै पराजित गरेका हुन् ।साहले ३२ हजार ८४२ मत पाउँदा आलमले २८ हजार २४८ मत मात्र पाए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !