नवलपरासी । पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रसका पूर्वमहामन्त्री डा. शशांक कोईराला विजयी भएका छन्।
अन्तिम मत परिणामअनुसार कोइरालाले २७ हजार १२६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीहरु एमालेका कृष्ण पौडेलले २५ हजार ४४ र राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २३ हजार ३०१ मत प्राप्त गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !