Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पर्सा ४ बाट कांग्रेसका रमेश रिजाल निर्वाचित

पर्सा ४ बाट कांग्रेसका रमेश रिजाल निर्वाचित

वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।पर्सा क्षेत्र नं ४ मा ७ औं पटक उम्मेदवार बनेका रिजाल निकटतम प्रतिद्वन्द्वीलाई ५५३० मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

पाँचदलीय लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार रिजालले ३१ हजार १४२ मत ल्याउँदा एमाले-जसपा गठबन्धनका उम्मेदवार एमाले नेता जालिम मियाँ मन्सुरीले २५ हजार ६१२ मत पाए । कांग्रेसको केन्द्रीय सदस्य रिजालको मुख्य पेसा राजनीति नै हो ।

जगरनाथपुर गाउँपालिका-५ धर्मपुर मसिहानी टोलमा जन्मिएका रिजालको बाल्यकाल गाउँमै बित्यो । उनले १४ वर्षको उमेरमै एसएलसी उत्तीर्ण गरेका थिए ।पछि ठाकुरराम बहुमुखी क्याम्पसबाट बी.कम. अध्ययन गरेका छन् । उनको बुवा मेघनाथ उपाध्याय नेपाली कांग्रेसमा आवद्ध थिए । उनले ०१५ सालको आम निर्वाचन कांग्रेसबाट लडेका थिए ।

त्यतिबेला वीरगञ्ज बारा जिल्लामा पर्दथ्यो । त्यसैले उनी विद्यार्थी कालदेखि नै नेवि संघको राजनीतिमा सक्रिय बने ।
बिपी नेपाल फर्केपछि भएको पटना सम्मेलनबाट कांग्रेसको पर्सा जिल्ला सचिवको जिम्मेवारी रिजालले पाए । पछि उनी पर्सा जिल्लाको उपसभापति पनि बने । कांग्रेस सभापति देउवाले प्रजातान्त्रिक कांग्रेस गठन गर्दा नेता रिजालले उनलाई साथ दिए ।

यसले गर्दा पनि उनी देउवाको प्रीय छन् ।
पार्टीमा अनुशासन समिति संयोजक, कार्य सम्पादन समिति सदस्यमा काम गरिसकेका छन् । वि.स. २०२६, वि.स. २०२८, वि.स. २०३०, वि.स.२०३९, वि.स. २०४२, वि.स. २०४६ र वि.स. २०४६ सालमा गरी झण्डै ३ वर्ष जति उनले जेल जीवन पनि बिताएका छन् ।

जनताबाट अनुमोदन हुने मौका भने उनलाई वि.स. ०४८ सालमा मात्रै मिल्यो । त्यसपछि लगातार उनी पर्सा क्षेत्र नं ४ मा चुनाव लडिरहेका छन् । वि.स. ०४८ सालमा सांसदमा विजयी भए । वि.स. ०५२ सालमा पनि उनलाई जताले प्रतिनीधि सभा सदस्य बनाए । ०५६ सालको निर्वाचनमा सुखद नतिजा आएन ।

वीरगञ्जमा चुनाव लडेका कृष्णप्रसाद भट्टराईको चुनावी अभियानमा खट्दा आफ्नो क्षेत्रमा ध्यान दिन नपाएकोले पराजित हुनु पुगेको उनी बताउँछन् ।
वि.स. ०६४ सालमा पूनः सांसद बने । त्यसपछि वि.स. ०७० र वि.स. ०७४ सालको निर्वाचनमा लगातार पराजित भए । ‘कांग्रेसलाई कांग्रेसले नै हराउँछ’ भनेजस्तै पार्टी भित्रको आन्तरिक द्वन्द्वले उनी पराजित हुने गरेका छन् ।

०७४ सालमा अप्रत्यासित रुपमा उनी पराजित भए । राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मणलाल कर्ण निस्किए । कर्णले २० हजार ७ सय ३८ मत ल्याएका थिए । रिजालले १४ हजार ७ सय २ मत मात्रै पाए ।मधेशी दलप्रति जनताको रुझान र पार्टी भित्रको अन्तरद्वन्द्वले त्यसबेला नेता रिजाल पराजित भएका थिए ।

०७४ मा उनलाई पराजित गर्ने लोसपा नेता कर्णले निर्वाचन क्षेत्र परिवर्तन गरेर पर्सा क्षेत्र नं १ बाट प्रतिनीधि सभा सदस्यमा उठेका छन् ।यसपटक पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनको साथ पनि रिजालले प्राप्त गरेका थिए । विगतमा प्रतिष्पर्धी रहेकी माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालले समेत उनका लागि भोट मागेकी थिइन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh