बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा पछिल्लो मतपरिणाममा एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल तीनसय मतले पछाडि परेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हबाट उठेका गणेश पौडेलले २२ सय ४४ मत ल्याउँदा उिपाध्यक्ष पौडेलले १९ सय ४४ मत ल्याएका छन् । त्यस्तै ,सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापा (सूर्यवंशी) ले १४ सय ६१ मत मात्र ल्याएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !