Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

निर्वाचनमा तीन लाख सुरक्षाकर्मी परिचालन, मोबाइलबाट सूचना आदानप्रदान गर्दै प्रहरी


निर्वाचनमा तीन लाख सुरक्षाकर्मी परिचालन, मोबाइलबाट सूचना आदानप्रदान गर्दै प्रहरी

काठमाडौं । सरकारले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि तीन लाख सुरक्षाकर्मी परिचालन गरेको छ ।सरकारले मंसिर ४ गते हुने निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबाट तीन लाख जनशक्ति परिचालन गरेको हो ।यो चुनावका लागि नेपाली सेनाले ७५ हजार सैनिक प्रत्यक्ष रुपमा खटाएको छ । त्यस्तै नेपाल प्रहरीले १ लाख १५ हजार म्यादी र ७१ हजार ६९३ प्रहरी कर्मचारी खटाएको छ ।

मतपत्र छपाइदेखि हवाइ गस्तीसम्म गरेर देशैभर ७५ हजार सैनिक फिल्डमा खटिएको सैनिक प्रवक्ता सहायक–रथी नारायण सिलवालले जानकरी दिए । सेनाले तेस्रो घेरामा रहेर निर्वाचनको सुरक्षा गर्नेछ ।नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले सुरक्षाका लागि प्रहरीले देशका ७७ वटै जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रमा प्रहरी र म्यादी प्रहरी परिचालन गरेको बताए ।

मतदानस्थलसहित सम्पूर्ण सुरक्षाका लागि सबै काम पूरा भएको प्रहरीले जनाएको छ ।प्रहरीले निर्वाचन सुरक्षाका लागि सरकारबाट बजेट पाएका १ सय ८०, अनुदानमा पाएका ५० र भाडामा रहेका १ हजार ४ सय गरी १ हजार ६३० वटाभन्दा धेरै सवारी साधनहरू परिचालन गरेको प्रवक्ता राईले बताए ।


उनका अनुसार आवश्यकताका आधारमा ती सवारी ७७ वटै जिल्लामा वितरण गरिएको छ । यसपटक प्रहरीले सञ्चारका साधन खरिद नगरेर भएका सञ्चार सेटबाट र निर्वाचनमा खटिएका कमान्डरको मोबाइलबाट सूचना आदानप्रदान गर्नेगरि व्यवस्था मिलाएको छ ।प्रहरीसँग अहिले ३२ वटा स्याटेलाइट फोन रहेको र ती सबै प्रयोग गरेको प्रवक्ता राईले बताए । प्रहरीले यसपटक पनि निर्वाचनमा आवश्यक पर्ने साना हतियार नेपाली सेनाबाट सापटी लिएर काम चलाएको छ ।
स्थानीय तह निर्वाचनमा प्रहरीले हतियार सापटी लिएर काम चलाएको थियो । प्रहरीले लामो समयदेखि हतियार खरिद गर्न सकेको छैन । हतियार खरिदमा विवाद आएपछि खरिद प्रक्रिया रोकिएको छ ।


यस्तै निर्वाचन सुरक्षाको दोस्रो घेरामा रहेको सशस्त्र प्रहरी पनि फिल्डमा खटिएको छ । सशस्त्र प्रहरीले निर्वाचनका लागि ३४ हजार ८३८ जना खटाएको सशस्त्रका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पुरुषोत्तम थापाले बताए ।सशस्त्रले ७७ वटै जिल्लामा निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमान्डमा प्रहरी परिचालन गरेको छ ।

सशस्त्रले निर्वाचनका लागि छुट्ट्याएको बजेटबाट ६० वटा खरिद, ४० वटा अनुदान र १ हजार १७१ वटा भाडामा लिएर सवारी साधन परिचालन गरेको छ ।सशस्त्र प्रहरीले निर्वाचन अवधिका लागि नेपाल–भारत र नेपाल–चीनका सीमा नाकाहरूमा आवतजावत बन्द गर्ने काममा पनि सहजीकरण गरिरहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु
जनप्रभाबन्युज विशेष

सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु

16 hours पहिले
कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती
जनप्रभाबन्युज विशेष

कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

2 days पहिले
‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’
जनप्रभाबन्युज विशेष

‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’

2 days पहिले
सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत
जनप्रभाबन्युज विशेष

सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

2 days पहिले
मुगु सामूहिक हत्याकाण्ड सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित
क्राइम रिपोर्ट

मुगु सामूहिक हत्याकाण्ड सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित

2 days पहिले
प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

2 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु

सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु

16 hours पहिले
कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

2 days पहिले
‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’

‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’

2 days पहिले
सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

2 days पहिले
मुगु सामूहिक हत्याकाण्ड सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित

मुगु सामूहिक हत्याकाण्ड सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित

2 days पहिले
प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh