Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रदीप पौडेललाई तनहुँ मालपोतको पत्रः डिल्लीरमणका नाममा जग्गा फेला परेन

प्रदीप पौडेललाई तनहुँ मालपोतको पत्रः डिल्लीरमणका नाममा जग्गा फेला परेन

काठमाडौं । ओम्नीकाण्डदेखि सम्धीकाण्ड र श्रीमती, पीए र पीएका श्रीमतीलाई मात्र सांसद बनाएको पोल खुलेपछि नेकपा(एमाले)का बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट पराजीत हुने भयले छटपटीमा परेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका युवानेता प्रदीप पौडेलको पक्षमा माहौल बनेपछि आत्तिएका पोखरेलले उनका बिषयमा हुँदै नभएका सफेद झुट समाचार प्रवाह गराउन पुगे । प्रदीप पौडेलले सुकुम्बासी भनेर बाबुको नाममा सरकारी जग्गा लिएको भ्रम फैलाउने काम पोखरेलले पराजीत मानसिकताबाट ग्रसित भएर गरेका थिए । जुन उनकै लागि प्रत्युत्पादक सावित भएको छ । मालपोत कार्यालय तनहुँले नै प्रदीप पौडेलका पिता डिल्लीरमरण पौडेलका नाममा ढोरफिर्दी–३ मा जग्गा नै फेला नपरेको जानकारी दिएको छ ।

इश्वर पोखरेल निकट मिडियामा प्रदीप पौडेलका पिता डिल्लीरमण पौडेलले तनहुँको साविक ढोरफिर्दी–३ मा सुुकुम्बासीका नाममा जग्गा लिएको उल्लेख गरी समाचार प्रकाशन गरेका थिए । पोखरेलले निर्वाचनको सम्मुखमा असत्य समाचार प्रकाशन गरेपछि प्रदीप पौडेलले मालपोत कार्यालयसँग उक्त जग्गाको बारेमा खोजी गरी जानकारी दिनका लागि २०७९ कात्तिक २७ मा निवेदन दिएका थिए ।
मालपोत कार्यालय तनहुँले २०७९ कात्तिक २९ गते नै ढोरफिर्दी–३ मा डिल्लीरमण पौडेलको नाममा उक्त कित्ताको जग्गा खोजी गर्दा फेलानपरेको जनाएको छ ।

मोठ, रोक्का र कम्प्युटर फाँटबाट भिडाउँदा उक्त जग्गा फेलानपरेको मालपोत कार्यालय तनहुँको पत्रमा उल्लेख छ । तनहुँको ढोरफिर्दी हालको शुक्लगण्डकी नगरपालिका–८, ढोरफिर्दी ३ (ख) कित्ता नं.१३९१ को क्षेत्रफल १ रोपनी जग्गा सोही वडा निवासी पौडेलको नाममा नभएको मालपोत कार्यालयले नै स्पष्ट पारेपछि पोखरेलको कर्तुत पर्दाफास भएको छ ।

यसैबीच, निर्वाचन प्रचार प्रसार समिति नेपाली कांग्रेस क्षेत्र नम्बर ५ ले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी पार्टीका उम्मेदवार प्रदीप पौडेलका बिरुद्ध केही मिडियामा योजनाबद्ध र षडयन्त्रपूर्ण ढंगले भइरहेको गलत प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । पौडेलले सुकुम्बासीको नाममा सरकारी जग्गा बाबुको नाममा गरेको, प्राध्यापक कुटपिटमा संलग्न रहेको जस्ता जनमानसमा अन्यौल सृजना गरेको हुनसक्छ ।

प्रदीप पौडेलसँग प्रतिस्पर्धामा रहेका एमालेका उम्मेदवार इश्वर पोखरेलले आफ्ना निकट मिडियामार्फत् प्रवाह गराउने कार्यलाई राजनीतिक षडयन्त्र मानेका छौं, निर्वाचन प्रचार प्रसार समिति नेपाली कांग्रेस क्षेत्र नम्बर ५ को ध्यानाकर्षणपत्रमा उल्लेख छ, मिडियाको यो तहको दुरुपयोगले हाम्रा प्रतिस्पर्धीहरुको मानसिक पराजय र राजनीतिक संस्कारको शून्यता देखाउँछ । यो तहको विकृृति कसैलाई मान्य हुन सक्दैन ।

प्रदीप पौडेल आजसम्मको राजनीतिक र सार्वजनिक जीवनमा निष्ठा, इमान र नैतिकतामा आफ्नो पुस्ताकै मानक हुनुहुन्छ । र, सिंगो देश यो तथ्यसँग अवगत छ । नेपाली कांग्रेस सम्झाउन चाहन्छ, आफ्नो इमान र चरित्रको रक्षा गर्न नसकेको क्षतिपूर्ति नैतिकवान प्रतिस्पर्धीको चरित्रहत्याबाट हुँदैन ।

यसैबीच, नेपाली कांग्रेस क्षेत्रीय समितिले प्रदीप पौडेलको चरित्रहत्या गर्नेखालका समाचार प्रकाशन र प्रशारण गर्ने संचारमाध्यमका बिरुद्ध निर्वाचन आयोग र प्रेस काउन्सिलमा छानबिनका लागि उजुरी दिइसकेको छ । निर्वाचन आयोगले बुधबार प्रेस काउन्सिल नेपाललाई उक्त समाचारका बिषयमा आवश्यक कारबाही गर्न पत्र पठाइसकेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

5 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

5 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh