Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल प्रहरीका कारण तनावमा अध्यागमन प्रमुख

नेपाल प्रहरीका कारण तनावमा अध्यागमन प्रमुख

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रमुख भएर गएका सहसचिव बासुदेव घिमिरे नेपाल प्रहरीका कारण तनावमा परेका छन् । भिजिट भिसामा हुने सेटिङमा नेपाल प्रहरीले रोक लगाएर अध्यागमको कमाई सुकेको छ ।

अध्यागमनकै सेटिङमा मानव तस्करी बढेपछि विगत तीन महिनायता नेपाल प्रहरीले सक्रियता बढाएर शंकास्पदहरुलाई आफैं रोक्दै आएको छ । विमानस्थल प्रहरी र मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले तीन महिनामा ६ सय भन्दा धेरैलाई रोकेपछि सेटिङको जालो भत्किएको छ । जसकारण अध्यागमनका कर्मचारीको कमाई बन्द भएको हो ।

हालै एक फरार अभियुक्तलाई अध्यागमन कर्मचारीको मिलेमतोमा भगाइएको पुष्टि भएपछि अध्यागमनको धन्दा थप बाहिर आएको छ । बैदेशिक रोजगार ठगी तथा मानव तस्करीमा फरार श्यामराज पाण्डेलाई गत ७ कात्तिकमा अध्यागमन कर्मचारीले भगाएका थिए । सो विषयलाई सहसचिव घिमिरेले ढाकछोप प्रयास गरिरहेका छन् । अध्यागमन अधिकृत सन्तोष सुवेदीले सुरुमा जापान पठाउन लागेको र नमिलेपछि भगाएको सिसिक्योमराबाट प्रष्ट भइसकेको छ । तर, उनलाई अझै कारबाही भएको छैन ।

भिजिट भिसामा विदेश जाने सयौं नेपालीले दुःख पाएका छन् । कतिपय महिलाहरु बेचिएका छन् । यसरी बेचिएकाहरुको राज्यले उद्धार गर्नुपर्ने हुन्छ । यता अध्यागमनका कर्मचारी भने एक जनालाई पठाउँदा एक लाख रुपैयाँसम्म असुलेर त्यसमा मस्ती गर्दै आएका छन् ।

यस्तो गिरोह यति बलियो छ कि उनीहरुले नेपाल प्रहरीको सक्रियता रोक्न गृह मन्त्रालयमा लबिइङ गरिरहेको छ । स्रोतका अनुसार एयरपोर्टका डिआइजी श्यामलाल ज्ञवालीलाई हटाउनेदेखि मानव बेचबिखन ब्यूरोका प्रहरीलाई आर्थिक प्रभावमा पार्नेसम्मका प्रयास भइरहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केही अधिकारीलाई त उनीहरुले प्रभावमा पारिसकेका छन् । सोही कारण आयोगले पछिल्लो समय अनुसन्धानमा सक्रियता देखाएको छैन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा
अपराध

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा

22 hours पहिले
आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न
जनप्रभाबन्युज विशेष

आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न

2 days पहिले

उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने : एआइजी थापा
जनप्रभाबन्युज विशेष

उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने : एआइजी थापा

2 days पहिले
शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई
जनप्रभाबन्युज विशेष

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

3 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh