Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

गठबन्धनबाट ६ जना प्रधानमन्त्रीको दाबेदार

गठबन्धनबाट ६ जना प्रधानमन्त्रीको दाबेदार

काठमाडौं । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जितेमा भावी प्रधानमन्त्री को हुने भन्नेमा अन्योल छ ।यद्यपि, सो गठबन्धनले जितेमा कांग्रेस सभापति शेरबहादुर देउवा नै पुनः प्रधानमन्त्री हुने अनुमान गरिएको छ ।

आगामी ४ मंसिरमा हुने आमनिर्वाचनपछि को प्रधानमन्त्री बन्ला भन्ने सर्वत्र जिज्ञासा बढिरहेको अवस्थामा सत्तारूढ गठबन्धनले प्रधानमन्त्रीको निर्विकल्प उम्मेदवार छान्न सकेको छैन ।

सत्तारूढ दलभित्रै प्रधानमन्त्रीका रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, पूर्व महामन्त्री शशांक कोइराला, कांग्रेस नेता शेखर कोइराला प्रधानमन्त्रीको दाबेदारका रूपमा देखिएका छन् ।

यस्तै, गठबन्धनको दोस्रो ठुलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चुनावपछिको प्रधानमन्त्रीको दाबेदारका रूपमा रहेका छन् ।

सामान्यतया विगतका अनुभव हेर्ने हो भने आमनिर्वाचन हुनुअघि नै दलहरूले भावी प्रधानमन्त्रीका रूपमा आफ्नो नेतृत्वलाई अघि सार्ने गरेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

एनसेल बिक्रीमा अर्बौ घोटला भएको गगनको आशंका
जनप्रभाबन्युज विशेष

एनसेल बिक्रीमा अर्बौ घोटला भएको गगनको आशंका

1 day पहिले
प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक, एनसेल प्रकरणबारे छलफल हुने
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक, एनसेल प्रकरणबारे छलफल हुने

1 day पहिले
राखेप सदस्य–सचिव घिसिङ र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता
जनप्रभाबन्युज विशेष

राखेप सदस्य–सचिव घिसिङ र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

1 day पहिले
यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुख नयराज नेपालसहित ५ जना कारागार चलान
जनप्रभाबन्युज विशेष

यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुख नयराज नेपालसहित ५ जना कारागार चलान

1 day पहिले
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु
जनप्रभाबन्युज विशेष

नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

1 day पहिले
ओखलढुंगा पुगेका कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीको अवरोध, तीन जना प्रहरी नियन्त्रणमा
जनप्रभाबन्युज विशेष

ओखलढुंगा पुगेका कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीको अवरोध, तीन जना प्रहरी नियन्त्रणमा

1 day पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

एनसेल बिक्रीमा अर्बौ घोटला भएको गगनको आशंका

एनसेल बिक्रीमा अर्बौ घोटला भएको गगनको आशंका

1 day पहिले
प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक, एनसेल प्रकरणबारे छलफल हुने

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक, एनसेल प्रकरणबारे छलफल हुने

1 day पहिले
राखेप सदस्य–सचिव घिसिङ र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

राखेप सदस्य–सचिव घिसिङ र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

1 day पहिले
यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुख नयराज नेपालसहित ५ जना कारागार चलान

यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुख नयराज नेपालसहित ५ जना कारागार चलान

1 day पहिले
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

1 day पहिले
ओखलढुंगा पुगेका कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीको अवरोध, तीन जना प्रहरी नियन्त्रणमा

ओखलढुंगा पुगेका कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीको अवरोध, तीन जना प्रहरी नियन्त्रणमा

1 day पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh