Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘कठपुतली सरकार बन्नबाट रोक्नुपर्छ’ : ओली


कालिकोट । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेश सभाको आसन्न निर्वाचनले देश र जनताको पक्षमा असाधारण महत्वको फैसला गर्नुपर्ने बताएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचन सामान्य निर्वाचन नभई देशको गौरव र स्वाभिमान माथि उठाउने कि देशलाई पराधीनतातर्फ लैजानेबीचको लडाईं भएको ओलीको भनाई छ ।

आज (आइतबार) कालीकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले भने,‘फुटेका हाँडीका टुक्रा जस्ता पार्टी जोडेर विदेशीको कठपुतली र घुँडाटेकुवा सरकार बन्नबाट रोक्नुपर्छ ।’ उनले देशको राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको रक्षा गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न एमालेलाई मतदात गरी विजयी बनाउन आग्रह गरे ।

उनले पार्टीको सरकार हुँदा ल्याइएका लोकप्रिय कार्यक्रम र गरिएका विकासका कामबाट विरोधीहरू आत्तिएको बताए । उनले २०५१ सालमा एमालेले ल्याएको ‘आफ्नो गाउँ आफै बनाउँ’ कार्यक्रमको बजेटबाट गाउँको विकास शुरू भएको, ज्येष्ठ नागरिकलाई भत्ता दिन थालेपछि लोककल्याणकारी राज्यको अवधारणा कार्यान्वयन प्रारम्भ भएको वताउँदै आफ्नो नेतृत्वको सरकारका कार्यकालमा भएका ऐतिहासिक र दूरगामी महत्वका निर्णय र देशको चौतर्फी विकासका लागि शुरु गरिएका कामका बारेमा जानकारी गराए।

उनले भने,‘एमालेले सामाजिक सुरक्षा कार्यक्रम ल्याएर घर–घरमा पैसा पुर्याउने काम थालेपछि विरोधीहरू आत्तिए । महिनाको सय रुपैयाँबाट थालेको वृद्धभत्ता अहिले हरेक दिन १३३ रुपैयाँ भएको छ । सडकमा अलपत्र मानिसका लागि एमालेले काम गर्यो, सडक बालबालिकाको उद्धार थाल्यो । पूर्वपश्चिम रेल र हुलाकी राजमार्ग एमालेले अघि बढायो । भारतवेष्ठित देशलाई चीनतिर पनि जोडेपछि विरोधीहरू आत्तिए ।’

उनले दुर्गम क्षेत्रका नागरिकको जीवनस्तर उठाउन, शिक्षा, स्वास्थ्य, यातायात लगायतका विकासका काम गर्न एमालेका उम्मेदवारलाई मतदान गरी विजयी बनाउन आग्रह गरे ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु
जनप्रभाबन्युज विशेष

सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु

14 hours पहिले
कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती
जनप्रभाबन्युज विशेष

कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

2 days पहिले
‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’
जनप्रभाबन्युज विशेष

‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’

2 days पहिले
सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत
जनप्रभाबन्युज विशेष

सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

2 days पहिले
मुगु सामूहिक हत्याकाण्ड सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित
क्राइम रिपोर्ट

मुगु सामूहिक हत्याकाण्ड सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित

2 days पहिले
प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

2 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु

सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु

14 hours पहिले
कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

2 days पहिले
‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’

‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’

2 days पहिले
सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

2 days पहिले
मुगु सामूहिक हत्याकाण्ड सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित

मुगु सामूहिक हत्याकाण्ड सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित

2 days पहिले
प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh