Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

काम अलपत्र पार्ने ठेकेदारको मेसिनमा लगाइएको ताला खोलियो

काम अलपत्र पार्ने ठेकेदारको मेसिनमा लगाइएको ताला खोलियो

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काम अलपत्र पार्ने निर्माण व्यवसायीको मेसिनमा लगाएको ताला खोलिदिएको छ ।

नगरपालिकाले दिक्तेलबजारस्थित अस्पतालचोक–लफ्याङको दुबेछिवा (३.७ किलोमिटर) सडक स्तरोन्नतीको काम अलपत्र पार्ने ढुकुचु–बगाले–बिएण्डटी जेभीले निर्माणस्थलबाट अन्यत्र लैजान लागेको अवस्थामा गत कात्तिक २० गते एउटा एक्स्काभेटर र एउटा व्याकहो लोडरलाई साङ्लोले बाँधेर ताला लगाएर रोकेको थियो ।

ढुकुचु–बगाले–बिएण्डटी जेभीका प्रतिनिधि मोहन श्रेष्ठ, र कुमार भण्डारीले शुक्रबार नगरपालिकामै आएर सडक स्तरोन्नतीको अवरुद्ध काम तत्काल सुचारु गर्ने र बाँकी रहेको समयभित्रै काम सम्पन्न गर्ने लिखित कबुलियतनामा गरेपछि शनिबार मेसिनको ताला खोलिदिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।

निर्माण व्यवसायीले हालसम्मको सडक स्तरोन्नतीको कार्य प्रगती विवरण र मासिक कार्ययोजना पेश गर्दै समयमै काम सम्पन्न गर्ने, काम नगरे कानून बमोजिम कारबाही भोग्नेगरी कबुलितनामा गरेका छन् । कबुलियतनामापछि मेयर बिसन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई र प्रवक्ता घिमिरेले मेसिनमा लागेको ताल्चा र फलामे साङ्लो खोलिदिएका हुन् । काल अलपत्र छाडेर लफ्याङस्थित निर्माणस्थलमा भएका मेसिनरी सामान क्रमशः अन्यत्र लगिरहेको अवस्थामा नगरपालिकाले एक्स्काभेटर र व्याकहो लोडरलाई अन्यत्र लैजान रोक लगाएको थियो ।

ढुकुचु–बगाले–बिएण्डटी जेभीले भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँमा अस्पताल चोक–लफ्याङको दुबेछिवा सडक ग्राभेल गर्ने ठेक्का लिएको हो । सो निर्माण कम्पनीले २०७९ पुस २८ गतेसम्ममा सम्पन्न गर्नेगरी सडक डिभिजन कार्यालय, हर्कपुर, ओखलढुंगासँग २०७८ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो । तर बाँकी रहेको करिब दुई महिनाभित्र द्रुततर गतिमा काम गर्दा समेत योजना सम्पन्न गर्न कठिन हुने देखिएको छ । हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको निर्माण व्यवसायी भण्डारीले दावी गरे ।

ढुकुचु–बगाले–बिएण्डटी जेभीले कटिङ, नाली तथा खाल्डाखुल्डी पुर्ने काम तत्काल सुरु गर्ने र बाँकी कामलाई चुनावपछि तिव्रता दिने कबुलियतनामा गरेको छ । निरन्तर काम गर्दागर्दै प्राविधिक कारणले तोकिएको समय अवधिभित्र काम सम्पन्न हुन नसके दोहोरो समझदारीमा अर्को निर्णय गरिने मेयर तीर्थराज भट्टराईले बताए । ‘आगामी मंसिर १० गतेदेखि सडक स्तरोन्नतीको काम सुरु गर्ने प्रतिवद्धता जाहेर गरी सहीछाप गरेका छौँ,’ कबुलियतनामामा भनिएको छ, ‘अन्यथा कानूनी कारबाही भोग्दै कालोसूचीमा सिफारिस भएमा हामी कारबाही भोग्न तयार छौँ ।’

यस्तै, अस्पतालचोक–साप्सु खोला सडक अन्तरगत दुबेछिवा–साप्सुखोला (४ किलोमिटर) सडक खण्ड स्तरोन्नतीको काममा पनि सगरमाथा सजिव आरएन जेभीको ढिलासुस्ती भइरहेको छ । सगरमाथा सजिवले २०७९ माघ १५ गतेसम्ममा सम्पन्न गर्नेगरी २०८७ चैत २८ गते सडक स्तरोन्नतीको सम्झौता गरेको थियो । उसले भ्याट सहित २ करोड ९६ लाख ३७ हजार ५८६ रुपैयाँमा ग्राभेल सक्नेगरी ठेक्का लिएको हो । सो खण्डको कामको प्रगती पनि सन्तोषजनक नदेखिएको मेयर भट्टराईले बताए ।

निर्धारित समयमा अस्पतालचोक–लफ्याङको दुबेचिवा र दुबेचिवा–साप्सुखोला सडक स्तरोन्नतीको काम सम्पन्न नहुँदा साकेला, दिप्रुङ चुईचुम्मा र खोटेहाङ गाउँपालिकाका नागरिकलाई दुःखसास्ती भइरहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

1 hour पहिले
नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित
जनप्रभाबन्युज विशेष

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

15 hours पहिले

६ थान नक्कली नोटसहित एक जना पक्राउ
आर्थिक

६ थान नक्कली नोटसहित एक जना पक्राउ

15 hours पहिले
स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, सुमना सहमहामन्त्री
जनप्रभाबन्युज विशेष

स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, सुमना सहमहामन्त्री

15 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

1 hour पहिले
नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

15 hours पहिले
नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

15 hours पहिले
नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

15 hours पहिले
६ थान नक्कली नोटसहित एक जना पक्राउ

६ थान नक्कली नोटसहित एक जना पक्राउ

15 hours पहिले
स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, सुमना सहमहामन्त्री

स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, सुमना सहमहामन्त्री

15 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh