काठमाडौं । सुदुरपश्चिम तथा कर्णली प्रदेशमा भुकम्पको शक्तिशाली धक्का महसुश गरिएको छ । स्थानीयहरुका अनुसार दाङ, बर्दीया, बाँके, बाजुरा, बझाङ, सुर्खेत दैलेख लगायतका जिल्लामा भुकम्पको धक्का महसुश गरिएकाे थियाे ।

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५.७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !