Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कुटनीतिक पहलबाट सीमा विवाद मिलाउँदै छौं : प्रधानमन्त्री देउवा

कुटनीतिक पहलबाट सीमा विवाद मिलाउँदै छौं : प्रधानमन्त्री देउवा

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुटनीतिक पहलबाट सीमा विवाद मिलाइरहेको बताएका छन् । गृहपालिका गन्यापधुरामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले वैदेशिक हस्तक्षेपमा रहेका नेपालको भूमि कुटनीतिक पहल र भाइचाराको सम्बन्धका आधारमा फिर्ता ल्याउन पहल भइरहेको बताएका हु्न् ।

आफू पनि सुदूरपश्चिमकै मानिस भएका कारणले पनि लिम्पियाधुरा, लिपुलेक, कालापानी र अन्य छिमेकी राष्ट्रसँग जोडिएको भूमि विवाद कुटनीतिक पहलमार्फत समाधान गरी ल्याउन पहल गरिएको बताए । प्रधानमन्त्री देउवाले न्यायपालिका स्वतन्त्र हुनुपर्ने बताए। उनलेले न्यायपालिका माथिको हस्तक्षेप र आरोप बन्द हुनुपर्ने र न्यायक्षेत्र स्वतन्त्र हुनुपर्ने बताए ।

एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा न्यायालय र संविधान कमजोर पार्ने चेष्टा गरेको संकेत गर्दै उनले आफू नेतृत्वको सरकारले न्याय क्षेत्रलाई स्वतन्त्र रूपमा छाडिदिएको बताए । कुनै पनि व्यक्ति वा प्रधानमन्त्रीले संसद भंग गर्न नपाउन भन्ने किसिमले लोकतन्त्रको मर्म र जनताको अभिमतका आधारमा तयार पारिएको नेपालको सविंधान समावेशी र अधिकार सिद्ध भएको उनको भनाइ छ ।

उनले उत्तम संविधान बनाए पनि ओलीले च्यात्न खोज्दा लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरी सरकारको नेतृत्व गर्नु परेको बताए । राजनीतिमा स्थायी सत्रु र मित्र नहुने भएकाले माओवादी, समाजवादी र कांग्रेसबाट उम्मेदवार बनेका नेताहरूलाई मत हाल्न उनले आग्रह गरे ।

डडेल्धुरामा मेडिकल कलेज निर्माणको प्रक्रिया अगाडि बढिसकेको बताउँदै प्रधानमन्त्री देउवाले पश्चिम सेती, विमानस्थल, ग्रामीण सडकको स्तरोन्नति, सिँचाइ, खानेपानी र विद्यालय निर्माण जस्ता विकासका कुरा अघि बढेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले शनिबार बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

2 days पहिले
जनप्रभाबन्युज विशेष

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

3 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले
एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

2 days पहिले

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

3 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh