Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भगवतीको आशीर्वाद लिएर घरदैलो अभियानको सुरुवात

भगवतीको आशीर्वाद लिएर घरदैलो अभियानको सुरुवात

भरतपुर ।सत्तारुढ गठबन्धनका तर्फबाट चितवनको क्षेत्र नम्बर तीनका नेपाली काँग्रेसका उमेदवार उमेश श्रेष्ठले घरदैलो अभियान थालेका छन् । उनले भरतपुर महानगरपालिकाको वडा नम्बर ४ बाट मतदाता भेटघाट सुरु गरेका हुन् ।

त्रिचोकमा रहेको भगवतीको मन्दिरमा आशीर्वाद थापेर चुनावी अभियान सुरु गरेका छन् । मन्दिरका पूजारीले उनलाई टीका तथा प्रसाद दिएर विजयको आशीर्वाद दिएका हुन् । श्रेष्ठसंँगै प्रदेश सभा सदस्यका उमेदवार उत्तम जोशीले पनि मतदातासँको भेटघाट अघि बढाएका हुन् । दुवै उम्मेदवारले मन्दिरमा दर्शन गरेर चुनावको प्रचार प्रसारमा लागेका थिए ।

आज भरतपुर महानगरको वडा नम्बर ४ का विभिन्न टोलमा पुगेर दुवै उम्मेदवारले मतदातालाई भेटेका थिए । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरू घरदैलोमा हिँडेका थिए ।
उम्मेदवारहरूले संविधान जोगाउनका लागि गठबन्धनको जीत आवश्यक रहेको भन्दै मतदाताको ध्यानाकषर्ण गराएका थिए । राज्यमन्त्री श्रेष्ठले आफू विकासको लागि आएको हुनाले बोलेर नभई काम गरेर देखाउने बताए । उनले जनताको चाहना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यस्तै प्रदेश सभा सदस्य अन्तर्गत चितवन क्षेत्र नम्बर २ (ख) का गठबन्धन उम्मेदवार काँग्रेसका उत्तम जोशीले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । आफू जनताको समस्यासँग भिजेको बताउँदै उनले विकास नै आफ्नो पहिलो एजेण्डा भएको बताए ।

घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नारायण प्रसाद दाहाल, नेपाली काँग्रेसका चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, जिल्ला उपसभापति शालिग्राम शर्मा, सचिव ध्रुव पोखरेल, समानुपातिक उम्मेदवार विनु रायमाझी, लगायतका नेता सहभागी थिए । त्रिचोकबाट सुरु भएको घरदैलो अभियानमा नेताहरू लंकु भगवती टोल, कटहर चोक, पिपलचोक लगायतका क्षेत्रसम्म पुगेका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh