Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

स्याललाई दशा लागेर शहर पसेपछि

स्याललाई दशा लागेर शहर पसेपछि

काठमाडौं । भन्छन्–“जब गिदरकी मौत आती है तो वो शहर की तरफ आती है” यस्तै भएको छ मधेश प्रदेशको बर्दिवासमा । नरभक्षी स्याल सशस्त्र प्रहरी बल २ नम्वर छिन्नामस्ता वाहिनी बर्दिबासमा पसेपछि मारिएको छ ।

विगत एक सातादेखि बितण्डा मच्चाउँदै करिब आधा दर्जन व्यक्तिलाई गम्भिर घाईते बनाएका नरभक्षी स्याललाई सशस्त्र प्रहरीले मार्न सफल भएका छन् ।

विगत एक हप्तादेखि बर्दिवास नगरपालिका वडा नम्बर ४ माईस्थानस्थित आधा दर्जन व्यक्तिलाई टोकेर घाईते बनाएका सो स्याललाई सशस्त्र प्रहरीले मँगलबार बिहान मारेका छन् ।

नरभक्षी स्यालले टोकेर पाँच जनालाई गम्भिर घाईते तुल्याएपछि उनीहरुको उपचार स्थानीय स्तरमा सम्भवन नभएपछि उनीहरुलाई काठमान्डौँ रिफर गरिएको हो ।

सशस्त्र प्रहरी बल छिनमस्ता बाहिनीमा परिसरमा पसेर दुई जना सशस्त्र प्रहरीका जवानलाई समेत आक्रमण गरेका स्याललाई मँगलबार बिहान करिब ५ बजेको समयमा लठ्ठीले नै मारिएको हो ।

सशस्त्र प्रहरीका जवान ईन्द्रलाल चौधरी र सुमन राउतलाई बाहिनीको परिसरमै पसेर आक्रमण गरेपछि स्याललाई बेतको लाठीले मारिएको हो ।

यसअघि २९ नम्बर गणको निरज गोले र पप्पु नुनियालाई आक्रमण गरी घाईते बनाएका थिए ।

त्यसैगरी ; बर्दिवास नगरपालिका वडा नम्बर – ४ की बिभा आले मगर गम्भिर घाईते भएकी हुन् । उनको अनुहारमै आक्रमण गरेका स्यालले माथिल्लो ओठ खाईदिएको छ भने गालाको मासु समेत लुछिदिएको हो ।

यस्तै, सोही स्थानको तुलामाया राणा र तेज बहादुर राणालाई समेत घाईते बनाएको हो । स्याललाई मारेपछि वन कार्यालयलाई जिम्मा लगाइएको सशस्त्र प्रहरी बल २ नम्वर छिन्नामस्ता वाहिनी बर्दिबासका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) गणेश ठाडा मगरले जानकारी दिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh