Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सचिवको सरुवामा रमिता

सचिवको सरुवामा रमिता

काठमाडौं । धनराज ज्ञवाली सचिवमा बढुवा भएको दुई वर्ष भयो, उनको पोष्टिङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छ । जागिर अवधि एक वर्षभन्दा कम छ, तर पनि उनले मन्त्रालय नेतृत्व गर्ने अवसर पाएका छैनन् ।

दसैंअघिको मन्त्रिपरिषद्को बैठकले उनलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गर्ने निर्णय ग¥यो । उनले सरुवाको पत्र पनि पाएँ । तर, न्याय सेवा आयोगले सहमति नदिँदा उनको सरुवा अलपत्र परेको छ । कानुनतर्फका सचिवको सरुवा गर्दा न्याय सेवा आयोगको सहमति लिनुपर्ने प्रावधान छ । तर, आयोगले मन्त्रालयमा कार्यरत सचिव उदयराज सापकोटालाई फाइदा हुने गरी सहमति नदिएपछि ज्ञवालीको सरुवा अलपत्र परेको हो ।

उता, प्रधानमन्त्री कार्यालयमा आठ सचिव हुँदा प्रदेश नम्बर १ भने प्रमुख सचिवविहीन बनेको छ । प्रदेश नम्बर १ मा प्रमुख सचिव रहेका विनोदप्रकाश सिंहको गत महिना गृह मन्त्रालयमा सरुवा भयो तर त्यहाँ कसैलाई पठाइएन । जबकि प्रधानमन्त्री कार्यालयमा सचिवहरु बेरोजगार छन् ।

धनराज ज्ञवालीसहित मधु मरासिनी, दिनेश भट्टराई, सुरेश आचार्य, सुमन अर्याल, गणेशराज पाण्डे, दामोदर रेग्मी, खगेन्द्र नेपाल प्रधानमन्त्री कार्यालयमा कार्यरत छन् । धेरैजसो हाजिर गर्ने र फर्कने गरेका छन् । उनीहरुमध्ये सुमन अर्याललाई तथ्यांक विभागलाई पुर्नसंरचना गर्न लागिएको नयाँ कार्यालयमा पठाउन लागिएको छ ।यसरी प्रधानमन्त्री कार्यालयमा धेरै सचिव हुने तर प्रदेशमा कोही नहुनुमा मुख्यसचिव शंकरदास बैरागी प्रमुख जिम्मेवार रहेको बताइन्छ ।

प्रशासकीय समस्या बुझ्दाबुझ्दै पनि उनले यस्ता विषयमा ध्यान दिने गरेका छैनन् ।प्रदेशमा सामान्यतया जुनियर सचिवहरु जान्छन् । केन्द्र आइसकेपछि कोही पनि प्रदेशमा जान नचाहने प्रवृत्ति छ । कर्मचारीको यस्तो प्रवृत्ती संघीयता कार्यान्वायनमै चुनौती बनेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

2 days पहिले
जनप्रभाबन्युज विशेष

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

3 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

2 days पहिले
एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

2 days पहिले

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

3 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh