Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तिहार र छठमा प्लास्टिकका फूल, माला बिक्री गरे कारबाही हुने

तिहार र छठमा प्लास्टिकका फूल, माला बिक्री गरे कारबाही हुने

काठमाडौं । सरकारले तिहार, छठमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे कारबाही गर्ने बताएको छ।

वन तथा वातावरण मन्त्रालयले सूचना जारी गर्दै तिहार, छठमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे जरिवाना लगाइने चेतावनी दिएको हो।

सरकारले प्लास्टिकबाट बनेका फूलगुच्छा, मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएको बताउँदै मन्त्रालयले यदि बिक्री वितरण गरेको पाइएमा १ लाखसम्म जरिवाना लगाइने बताएको छ।

तिहार र छठजस्ता चाडपर्वहरूमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न र सरकारको निर्णयविपरीत कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत मन्त्रालयले जनाएको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

जनप्रभाबन्युज विशेष

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

11 hours पहिले
ऋण लिन नागरिकता बन्धकी
जनप्रभाबन्युज विशेष

ऋण लिन नागरिकता बन्धकी

11 hours पहिले
प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली
जनप्रभाबन्युज विशेष

प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

11 hours पहिले
त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ
जनप्रभाबन्युज विशेष

त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ

11 hours पहिले
प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई

11 hours पहिले
मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए
जनप्रभाबन्युज विशेष

मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए

23 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

11 hours पहिले
ऋण लिन नागरिकता बन्धकी

ऋण लिन नागरिकता बन्धकी

11 hours पहिले
प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

11 hours पहिले
त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ

त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ

11 hours पहिले
प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई

प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई

11 hours पहिले
मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए

मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए

23 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh