Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अपहरणकारी पछ्याउँदा पलङमुनि भेटियो शव

अपहरणकारी पछ्याउँदा पलङमुनि भेटियो शव

विराटनगर । सिरहाबाट अपहरणमा परेका १७ वर्षीय युवकका शुक्रबार विराटनगरमा हत्या गरिएको अवस्थामा शव भेटियो । सिरहाको गोलबजार घर भएका अंशु सदाको शव विराटनगर बसपार्कमा रहेको अप्सरा गेष्टहाउसभित्र भेटिएको हो ।

उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २६ वर्षीय मनोज कार्की, १९ वर्षीय विष्णु भनिने प्रशान्त मण्डल र धनुषाको कमला नगरपालिका–६ का राकेश ठाकुर छन् । कार्कीसँग ठाकुर र मण्डलको विराटनगरमै आएर चिनजान भएको देखिएको प्रहरीले बताएको छ ।

सिरहाको गोलबजार नगरपालिका ३ बस्ने १७ बर्षीय अंशुलाई मंगलबार मोटरसाइकलमा आएका ३ जनाको समूहले लिएर गएका थिए । त्यसको भोलिपल्टै सदाको परिवारलाई फोन गरेर १ लाख रुपैयाँ फिरौती मागेका थिए । ‘फिरौती माग्न फोन गर्दा मैले पनि अपहरणकारीसँग कुरा गरेको थिएँ’ वडा सदस्य बेचन साह हलुवाई भन्छन्, ‘मान्छे गरीब छ, कहाँबाट यत्रो रकम दिन सक्छ भनेर भनेका थियौं । तर उनीहरुले नदिए मारिदिने बताएका थिए ।’

गाउँकै विद्यालयमा कक्षा ९ मा अध्ययनरत अंशुको हत्या गरिदिने धम्की पाएपछि परिवारजनले खोजेर अपहरणमा संलग्नमध्ये एकको खातामा १० हजार रुपैयाँ पठाइदिएका थिए ।

बिहीबार नै परिवारजनले इलाका प्रहरी कार्यालय गोलबजारमा अंशुको खोजीका लागि निवेदन पनि दिएका थिए । फिरौती रकम जम्मा गरिदिएको खाताका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । त्यसका अधारमा शुक्रबार बैंकमा पैसा निकाल्न पुगेका कार्की र मण्डल पक्राउ परे । तर उनीहरुले अंशुको हत्या गरिसकेको पाइएको छ ।

अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा २ वटा बेड छ । बिहीबार राति युवकको हत्यापछि शव एउटा बेडकोभित्र पट्टी हालेर उनीहरु त्यही कोठामा बसेको पाइएको छ ।

अपहरणकारी समूहले हत्या गर्नुअघि विराटनगरमा होटल फेर्दै अंशुलाई बन्धक बनाएको खुलेको छ । प्रहरीका अनुसार यो समूहले अंशुलाई २४ असोजमा धनकुटा लजमा गएका थिए । २६ गते त्यहाँबाट निस्किएका उनीहरु अप्सरा गेष्ट हाउसमा पुगे ।

शुक्रबार बिहान कोठा सफा गर्न खोज्दा होटलका कर्मचारीलाई प्रवेश गर्न समेत दिएका थिएनन् । ‘विहान म आफैं कोठा सफा गर्न गएको थिएँ, तर आफैं सफा गर्ने भन्दै भित्र जान दिनु भएन’, होटलका कर्मचारी मानव श्रेष्ठले भने, ‘बरु अझै एक साता बस्छौं, अर्काे कोठा पनि दिनुप¥यो भन्दै थिए ।

उनका अनुसार २६ गते बेलुका ६ बजेतिर चार जना आएका थिए, इन्ट्रीमा २ जनाको मात्र नाम छ । मानवले भने, ‘आउँदा सामान्य रुपमा आएका थिए, आज प्रहरी आएपछि मात्रै हत्या भएको थाहा पाएँ ।’ फिरौती बापतको रकम समयमा नदिएका कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ । अंशुका बुबा वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । मृतकका ५ दिदीबहिनी छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद
आर्थिक

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

21 hours पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

21 hours पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh