Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अमरेशको ‘स्वतन्त्र परीक्षा’


अमरेशको ‘स्वतन्त्र परीक्षा’


सर्लाही । पार्टीको क्षेत्र, जिल्ला र प्रदेश समितिबाट नाम सिफारिसमा नपरे पनि कांग्रेस नेता अमरेशकुमार सिंहले गत महिना ‘पार्टीबाट टिकट पनि पाउने र जित्ने पनि म नै हो’ भनेर अभिव्यक्ति दिए । त्यसपछि सर्लाही र मधेस प्रदेश कांग्रेसले ‘सिंह कुनै तहको सिफारिसमा नपरेको’ भन्दै प्रतिवाद गर्‍यो । आखिरमा सिंहले प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट टिकट पाएनन् ।


अमरेशले आफ्नो ‘पकड’ क्षेत्र सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपालको झन्डा बोकेर उम्मेदवारी दिएका उनले भने, ‘मेरो हातमा चारतारे झन्डा हुनुपर्ने समयमा परिस्थितिवश राष्ट्रको झन्डा बोक्न पुगें । यो नै मेरो जितको आधार हो ।’सर्लाही कांग्रेस र सिंहबीचको टकराव पुरानै हो । कांग्रेस अधिवेशनका बेला सिंहलाई क्षेत्रबाटै प्रतिनिधि बन्न रोकिएको थियो ।

अधिवेशनका बेला मधेस प्रदेशका महिला तथा बालबालिकामन्त्री वीरेन्द्र सिंह र कांग्रेस जिल्ला सभापति सुरेन्द्र सिंह दाजुभाइले अमरेशनिकट कार्यकर्तालाई वडाबाटै पाखा लगाउँदै गए । वडा अधिवेशनमा अमरेश पक्षका कार्यकर्ता रोकिएपछि अमरेश महाधिवेशन प्रतिनिधि छनोटमा पराजित भए ।


अमरेशलाई प्रतिनिधिसभा सदस्यको टिकट नदिलाउन सभापति सिंह, निवर्तमान सभापति नागेन्द्रकुमार रायसहितको टोलीले काठमाडौं बसेरै लबिइङ गरेको कार्यकर्ताबीच चर्चा छ । पार्टी जिल्ला नेतृत्वले अमरेशलाई कुनै पनि हालतमा रोक्नका लागि महामन्त्री गगनकुमार थापालाई चुनाव लड्न आग्रह गरेको थियो । अन्तिम समयमा थापाले सर्लाही आउन असहमति जनाएपछि निवर्तमान सभापति रायले आफैं उम्मेदवारी दर्ता गरेका छन् । सर्लाही–४ मा एमाले र जसपा गठबन्धनबाट राकेश मिश्रले उम्मेदवारी दर्ता गराएका छन् । एमालेकी मधुमाला कुमारीले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।


अमरेश कांग्रेसबाट सर्लाही–४ मा ०७० र ०७४ गरी दुई पटक निर्वाचित भएका थिए । यस पटक स्वतन्त्र रूपमा उनलाई चुनाव जित्न कठिन देखिन्छ । तर उनको उम्मेदवारीले सत्ता गठबन्धनलाई चुनौती दिएको छ । कांग्रेस वडा अधिवेशनमै गोली चलेको यस क्षेत्रमा यस पटकको आमनिर्वाचनमा सुरक्षा व्यवस्थापन पनि चुनौतीपूर्ण हुने आकलन गरिएको छ ।

निर्वाचन आयोगले सर्लाही–४ का अधिकांश मतदानस्थललाई संवेदनशील तथा अति संवेदनशीलको सूचीमा राखेको छ । ‘यस पटकको चुनावमा जातीय र दलीय समीकरणका साथै अमरेश र शिवपुजन फ्याक्टरले पनि काम गर्ने देखिएको छ,’ जिल्लाका एक सुरक्षा अधिकारीले भने, ‘यहाँको निगरानी र आइपर्ने चुनौतीको मूल्यांकन गरेर सुरक्षा व्यवस्थापनमा हामी कसिकसाउ गर्नेछौं ।’


शिवपुजन यादवले पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसका अमरेश र तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पराजित गरेका थिए । यादव रातो पासपोर्ट बिक्री प्रकरणमा मुछिएपछि त्यसपछिको निर्वाचन लड्न अयोग्य छन् ।

तर निर्वाचनमा उनको भूमिका र झुकाव अझै निर्णायक मानिन्छ । अमरेश भने यस पटक पनि आफू निर्वाचित हुनेमा ढुक्क रहेको दाबी गर्छन् । विकास निर्माणका साथै संसद् भवनमा आम मधेसी, नागरिकतालगायत जनजीवनसँग जोडिएको विषयबारे आवाज उठाइरहेकाले जनताले आफूलाई पत्याएको उनको जिकिर छ । उनले कांग्रेस अधिवेशनमा केन्द्रीय नेतृत्व पंक्तिले नै शक्ति दुरुपयोग गरेर महाधिवेशन प्रतिनिधि हुनबाट आफूलाई रोकेको आरोप लगाए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले
एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

2 days पहिले
जनप्रभाबन्युज विशेष

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

2 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले
एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

2 days पहिले

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh