Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

असई सत्यनारायण यादव हत्या प्रकरण : सशस्त्र जवान खत्रीले नै हत्या गरेको खुलासा

असई सत्यनारायण यादव हत्या प्रकरण : सशस्त्र जवान खत्रीले नै हत्या गरेको खुलासा

राजविराज । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनी बर्दिवासका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) गणेश बहादुर ठाडा मगरको सक्रियताले असई सत्यनारायण यादवको हत्यारा पत्ता लगाउन सफल भएको हो ।

यादवको हत्यामा सशस्त्र प्रहरीकै जवान संलग्नता भेटिएको छ। हत्यापछि उनको शव भारतीय भूमिमा फालिएको खुल्न आएको हो ।

सशस्त्र प्रहरी बल गण नं. ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोस्ट (बिओपी) छिन्नमस्तामा कार्यरत असई सत्यनारायण यादवको शव असोज २० गते बिहीबार सीमावर्ती बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा फेला परेको थियो। यादवलाई हत्या गरी फालिएको स्थान नेपाल–भारत सीमाभन्दा तीन किलोमिटर दक्षिण भारतमा पर्छ।

सिरहाको भगवानपुर गाउँपालिका–२ नहरा घर भएका असई यादव असोज १८ देखि तीन दिन बिदा लिई घर गएको सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजले जनाएको छ। उनी असोज २१ गते शुक्रबार कार्यालयमा हाजिर हुनुपर्ने थियो। तर बिहीबार दिउँसो उनको शव भारतीय क्षेत्रमा फेला परेपछि भारतीय प्रशासनले पहिचानका लागि स्थानीयमाझ तस्बिर सार्वजनिक गरेको थियो ।

नेपालको बोर्डरमा रहेको सशस्त्र प्रहरीको बिओपीमा कार्यरत रहेकाले स्थानीयले उनी नेपाली सुरक्षाकर्मी रहेको भन्दै भारतीय प्रशासनलाई जानकारी दिएका थिए। भारतीय प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी शव नेपाली सुरक्षाकर्मीको जिम्मा लगाएको थियो। असई यादवको शव निर्वस्त्र अवस्थामा फेला परेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यादवको हत्यामा सशस्त्र प्रहरी सुरक्षा बेस छिन्नमस्तामा कार्यरत सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीको संलग्नता भेटिएको छ। यादवको हत्यामा उनी कार्यरत बिओपीका इन्चार्ज कृष्ण मगरलगायत पनि अनुसन्धानको घेरामा परेका छन्। सप्तरीका सशस्त्र प्रहरी प्रमुख एसपी प्रदीप खड्का बुधबार नै हेडक्वार्टर तानिएका छन्।

सशस्त्र प्रहरीको मधेस प्रदेश प्रमुख डिआइजी गणेश ठाडा मगरका अनुसार घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानबाट प्रहरी जवानको संलग्नता देखिएको छ। उनी मात्रैले हत्या गरेका हुन् वा अन्य व्यक्ति पनि संलग्न छन् भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछन्।

असई यादव कार्यरत बिओपी स्थायी नभई अस्थायी हो। त्यो कोरोना भाइरसका बेला स्थापना गरिएको पोस्ट हो। हटाइसक्नुपर्ने विभागीय निर्देशन भए पनि पोस्ट राखिराखेर त्यहाँका एसपीले गल्ती गरेको देखिएको डिआइजी मगरले बताए। एसपीका दुईतीनवटा कमजोरी देखिएका छन्। त्यही भएर उनलाई हेडक्वार्टर तानिएको उनले जानकारी दिए।

‘यो घटना अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण हो। यस घटनामा संलग्न जोकोहीको संलग्नता देखिए कारबाही गर्न मैले नेपाल प्रहरीको अनुसन्धान टोलीलाई सघाइरहेको छु,’ डिआइजी मगरले बताए।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh