Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तस्कर र एसएसबीबीच गोली हानाहान

तस्कर र एसएसबीबीच गोली हानाहान

सशस्त्र निरीक्षक संजय गोईत र प्रहरी जानकिटोलाका प्रमुख प्रहरी नायब निरीक्षक युवराज पाण्डेको मिलोमतोमा तस्करी

वीरगंज । नेपाल सरकारले सुपारी लगायतको आयात खुल्ला गरेको हप्ता दिन बित्न नपाउँदै तस्करहरूले पर्साको ग्रामीण भेग प्रयोग गरि भारत तर्फ सुपारी तस्करी गर्ने काममा भारतीय सीमा सुरक्षा बलले “पहिलो गाँसमै डुंगा” पारिदिएका छन्।

प्राप्त जानकारी अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको तर्फबाट सांगठनिक रुपमै तस्करीको लाइन खुल्ला गरिए पछि हालै खुल्ला गरिएको सुपारी आयातको पनि फाईदा लिन तस्करहरू भारतबाट खाद्यान्न, हार्डवेयर र कपड़ाहरू नेपाल ल्याउन थालेका छन् भने नेपालबाट सुपारीको तस्करी समेत सुरु भएको छ।

यसैबीच पर्साको सीमावर्ती क्षेत्र जानकी टोलाको दसौताबाट सुपारीको तस्करी सांगठनिक रुपमै खुल्ला गरिएको बारे एक घटनाले समेत प्रमाणित गरेको छ ।

शान्ति सुरक्षाका साथ साथै सीमा सुरक्षा लगायत गतिविधिमा निगरानी बढाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । तर आफ्नो संगठनको नीति निर्देशनलाई लत्याउदै नेपाल प्रहरी र सशस्त्र प्रहरीले आर्थिक प्रलोभनमा परी सुपारी तस्करीको लाइन नै खुल्ला गरिएको बारे एक घटनाले प्रमाणित गरेको हो ।

शनिवार बिहान करिब १ बजेको समयमा पर्साको जानकीटोला नाका हुँदै सुपारी बोकेको दुई वटा ट्राक्टर र युनिलिबरका सामग्री बोकेको एउटा पिकअप भ्यान भारततर्फ गएको थियो । भारत बिहारको खमिया इनर्वा नपुग्दै भारतको सीमा सुरक्षामा तैनाथ भारतीय एसएसबीले ती गाड़ी नियंत्रणमा लिए। भारतीय एसएसबीले अवैध तरिकाले निर्यात भएको सुपारी सहितको ट्रयाक्टर नियन्त्रणमा लिनासाथ तस्कर बीच भिडन्त समेत भएको बताइन्छ ।

तस्कर र भारतीय एसएसवी बिच भएको झडपमा तिन जना भारतीय एसएसबी घाइते भएका छन् भने एसएसबीले चलाएको गोली लागि एक जना तस्कर समुहतर्फका व्यक्ति घाइते भएको, स्थानीय बताउँछन् ।

सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा फस्टाउँदै गएको सुपारी तस्करी धन्दाको बिषयमा जगजाहेर भएपनि माथिल्लो निकायले मौन धारण नै गरेको पाइन्छ ।

बोर्डर आउट पोष्ट भिखमपुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक संजय गोईत र प्रहरी चौकी जानकिटोलाका प्रमुख प्रहरी नायब निरीक्षक युवराज पाण्डेको मिलोमतोमा तस्करी धन्दा मौलाउँदै गएको प्रमाणित हुँदा हुँदै माथिल्लो निकाय मुकदर्शक बन्न पुग्दा, आर्थिक प्रलोभनको चपेटामा माथिल्लो निकाय समेत रहने गरेको तथ्य उजागर भएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

3 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

3 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh