Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लाल मोहम्मद हत्या प्रकरण : एक महिलासहित तीनजना सार्वजनिक

लाल मोहम्मद हत्या प्रकरण : एक महिलासहित तीनजना सार्वजनिक

काठमाडौं । गोठाटारमा गत असोज ३ गते सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको हत्यामा संलग्न तीन जनालाइ सार्वजनिक गरिएको छ । शुक्रबार प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएका तीन जनालाई सार्वजनिक गरेको हो ।

काठमाडौंको गोठाटारमा गत ३ असोजमा गोली हानी हत्या गर्न सहयोग गरेको आरोपमा तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले पक्राउ गरेका तीनैजना २१ वर्ष मुनिका रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले बताए ।

उनले गोली हानी हत्या गर्न सहयोग गर्ने तीन जना मध्ये एकजना महिला रहेको बताए । बोहराले पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीय मोहम्मद महारम मियाँ, १९ वर्षका रेहान मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान रहेको बताए ।

उनले पक्राउ पर्नेमध्ये मियाँद्वयले वीरगञ्जबाट हत्या गर्नको लागि हतियार व्यवस्थापन गर्ने काम गरेको अनुसन्धानले देखाएको बताए । उनले मोहम्मदको हत्याको लागि वीरगञ्जबाट काठमाडौंमा सुटरलाई हतियार दिएर घटनाको एक दिन अगाडि नै वीरगञ्ज पुगेको बताए ।

एसएसपी बोहराले पक्राउ परेकामध्ये सुस्मिताले मोहम्मदको दैनिक गतिविधिको निगरानी गर्ने काममा भूमिका खेलेको पाइएको पनि जानकारी दिए । उनले पक्राउ परेका व्यक्तिहरुले दिएको बयानका आधारमा थप अनुसन्धान भइरहेको र घटनामा अन्य केही व्यक्तिहरु पनि संलग्न रहेको खुलेको बताए ।

उनले भने, ‘घटना सम्बन्धमा प्रहरीको विशेष टोलीले अनुसन्धानका विभिन्न विधि प्रयोग गरेर घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न भएर फरार रहेकालाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा दिएको छ । घटनामा संलग्न २१ वर्षका पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १६ का मोहम्मद महारम मिँया रहेका छन् । उहाँले हतियार व्यवस्थापन तथा योजना बनाउने काम गर्नुभएको थियो ।’

उनले थपे, ‘दोस्रो १९ वर्षका पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१४ मा रेहान मिँया रहेका छन् । उसले पनि हतियार व्यवस्थापन तथा योजना रहेको थियो । तेस्रो २१ वर्षीया मकवानपुर जिल्ला बकैया गाउँपालिका–१ सुस्मिता स्याङ्तान रहेकी छन् । उनी हाल काठमाडौंको कपनमा बस्दै आएकी थिइन् । उनले मृतकको गतिविधिको निगरानी गर्ने भुमिका रहेको थियो । सुस्मिता स्याङतान २०७६÷०३÷११ देखि २०७७÷११÷७ गतेसम्म चोरी मुद्दामा केन्द्रिय कारागार सुनधारामा कैद रहेकी थिइन् ।’

उनले फेरि भने, ‘घटनास्थलमा मेड इन अमेरिका लेखिएको पेस्तोल एक थान, एम एन चार पोका फेला परेको थियो । पक्राउ पर्ने तीन जनाउपर मुलुकी ऐन २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धि कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भइ काठमाडौं जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान हुँदैछ ।’

एसएसपी बोहराले अहिलेसम्म घटनाको अन्तिम बिन्दु कहाँसम्म पुग्छ भन्ने निस्कर्ष ननिस्किएको बताए । उनले वास्तविकतासम्म पुग्न समय लाग्ने बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

3 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh