बारा। बाराको सिम्रौनगढ नगरपालिका-१ ढाँटटोला नजिकैबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी अमृतगंज खजानीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा ३/४ जना व्यक्तिले ३ वटा बोरामा लगिरहेका गाँजाका पोकाहरू फालेर फरार भएका थिए । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !