Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सशस्त्रमा नयाँ चलखेल

सशस्त्रमा नयाँ चलखेल

काठमाडौं । सशस्त्र प्रहरीमा एआइजीको एक दरबन्दी थपिएसँगै भावी आइजिपीको चलखेल सुरु भएको छ । यसअघि एआइजी नारायणदत्त पौडेललाई भावी आइजिपीको एक्ला दाबेदारका रुपमा हेरिएकोमा अब उनका प्रतिस्पर्धी थपिने भएका छन् ।

सरकारले सशस्त्र प्रहरीमा एआइजीको एक दरबन्दी थपेर बढुवाको तयारी गरिरहेको छ । सिनियर डिआइजी बंशी दाहाल एआइजीमा बढुवा हुने लगभग निश्चित छ । उनकै लागि सो पद थपिएको थियो ।

एआइजीको एक पद थपिनुमै ठूलै रणनीति रहेको बताइन्छ । दाहाल एआइजी भएमा अब साढे तीन वर्षपछि उनी पनि आइजिपीको प्रतिस्पर्धामा हुनेछन् । हाल सशस्त्रमा दुई एआइजी छन्, नारायणदत्त पौडेल र चन्द्रप्रसाद गौतम । उनीहरूमध्ये गौतमले दुई वर्षपछि अवकाश पाउनेछन् । त्यो अवस्थामा पौडेल एआइजीका एक्ला दोबदार हुने आँकलन गरिएको थियो ।

सोही कारण गत बैशाखमा उनको एकल बढुवा गरिएको थियो । एआइजीकै दरबन्दी नै खाली नहुँदै सूचना प्रकाशन गरेर त्यसरी बढुवा भएको थियो । तर, डिआइजी दाहालले रणनीतिले पौडेलको तनाव बढेको छ । एआइजी पौडेल कांग्रेस नेता पूर्णबहादुर खड्का निकटस्थ मानिन्छन् ।

दाहालले पनि प्रधानमन्त्रीनिकट समूहलाई नै प्रभावमा पारेर दरबन्दी थपेका हुन् । प्रहरी महानिरीक्षक राजु अर्याल सीमा सुरक्षा विभाग र एकेडेमीमा गरी एआइजीको दुई वटा दरबन्दी थप्नुपर्ने पक्षमा थिए । तर, उनी विदेशमा भएका बेला दाहालकै दौडधुपपछि एउटा मात्र दरबन्दी थपियो । जसकारण भावी आइजिपीको प्रतिस्पर्धा फेरिने भएको छ ।

उता, आठ वटै बाहिनीका प्रमुखको एक वर्षे अवधि पुगेपनि सशस्त्रमा तीन वटा मात्र बाहिनीपति फेरिएका छन् । चार जनाले गृह नेतृत्वलाई प्रभावमा पारेर सरुवा रोक्न सफल भएका छन् भने पशुपति बाहिनीका डिआइजी बंशी दाहाल बढुवाको प्रतिक्षामा छन् ।

प्रदेश नम्बर १ का कमल गिरी, मधेसका गणेश ठाडा मगर, गण्डकीका शम्भु सुवेदी र सुदुरपश्चिममा दुर्गा भट्टराईले आफ्नो सरुवा रोक्न सफल भएका हुन् । सामान्यतया एक वर्षमा बाहिनीपतिको सरुवा हुन्छ । तर, कमाउने र बुझाउने डिआइजीहरू भने दुई वर्षसम्म बस्ने गरेका छन् ।

त्यस्तै, सशस्त्र प्रहरीमा चार डिआइजीको दरबन्दी रिक्त हुने भएपछि त्यसमा पनि बढुवाको दौडधुप सुरु भएको छ । तीन दरबन्दी पहिलेदेखि नै रिक्त छ । एक जना एआइजी हुनेभएपछि चार खाली हुनेछ ।

जसमा सि.स १ र सि.स २ का एसएसपीबीच प्रतिस्पर्धा छ । नियमअनुसार सि.स १ का एसएसपी बढुवा हुनुपर्ने भएपनि सि.स २ का विवादास्पद एसएसपी दीपेन्द्र कुँवरको चलखेलले डिआइजी बढुवा रोकिँदै आएको छ । कार्यक्षमतामा कमजोर कुँवर ब्याच नै टपेर बढुवा हुने दाउमा छन् । हाल सशस्त्रको खरिद शाखामा रहेका उनले त्यहाँ पनि बालुवाटारको आडमा कमाउ धन्दा चलाएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 days पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh