Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चुनाव लड्न अनिच्छुक एमालेका ४ नेता समानुपातिक सूचीमा अटाएनन्

चुनाव लड्न अनिच्छुक एमालेका ४ नेता समानुपातिक सूचीमा अटाएनन्

काठमाडौं । नेकपा एमालेले समानुपातिक निर्वाचनतर्फको उम्मेदवारको बन्दसूची बुझाउँदा प्रत्यक्षतर्फ चुनाव लड्न अनिच्छुक भएका चार नेता समेटिएनन् । समानुपातिक सूचीमा नअटाउनेहरुमा उपाध्यक्षहरु रामबहादुर थापा, ‘बादल’, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा उपमहासचिव विष्णु रिमाल हुन् ।

ज्ञवाली, शाक्य र रिमाल यसअघि नै समानुपातिक सूचीमा परेकाले यो पटक समानुपातिकमा स्थान नपाएका हुन् । त्यस्तै उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ गत राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार भएकाले समानुपातिक सूचीमा पर्नबाट बञ्चित भएका हुन् । यी चारै नेताले प्रत्यक्ष चुनाव लड्न अनिच्छा देखाउँदै आएका छन् ।

एमालेले उम्मेदवारको आधार र मापदण्ड बनाउँदा नै पहिला समानुपातिकमा बसेका, राष्ट्रिय सभामा रहेकाहरुलाई नदोहोर्याउने नीति बनाएको थियो । सोही नीति र मापदण्डका कारण पार्टीका १९ पदाधिकारीमध्ये कोहीपनि यो पटक समानुपातिक सूचीमा पर्न नसकेका हुन् ।

एमालेका १९ पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओलीसहित १५ जना प्रत्यक्षतर्फको उम्मेदवार बन्ने लगभग निश्चित छ । तर, बाँकी चारजनामध्ये तीन उपाध्यक्ष र एक उपमहासचिवले भने न प्रत्यक्षतर्फ लड्ने भुगोल छ न समानुपातिकमै नाम समेटियो । जसका कारण उनीहरुबारे एमालेभित्रै चासो प्रकट भएको छ ।

मबहादुर थापा माओवादी केन्द्रका नेता हुन् । उनी २०७४ पछि एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजन हुँदा एमालेतर्फ बसेका थिए । उनी तत्कालिन माओवादीबाट संविधान सभाको पहिलो निर्वाचनमा चितवन ३ को नेतृत्व गर्दै निर्वाचित भएका थिए । उक्त क्षेत्रबाट २०७४ को निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका थिए । विगतमा प्रचण्ड र बादल एउटै पार्टीमा भएपनि हाल फरक पार्टीमा पुगेपछि थापाले प्रचण्डसँगै निर्वाचन लड्ने विकल्प भने बाँकी नै छ ।

तर उनले प्रत्यक्षमा प्रचण्डसँग लड्न अनिच्छा प्रकट गरेको बुझिएको छ । यस्तो हुँदा कि उनले अर्कै निर्वाचन क्षेत्र खोज्नुपर्ने हुन्छ कि संसदीय राजनीति नै छोडनुपर्ने अवस्था देखिएको छ । त्यस्तै दाङ ३ का युवराज ज्ञवाली पनि प्रत्यक्ष निर्वाचन नलड्ने मनस्थितिमा छन् ।

समानुपातिकमा नपर्ने पार्टीको मापदण्डले उनीपनि लगभग संसदीय राजनीतिबाट बाहिर पुगेका छन् । त्यस्तै बागमती प्रदेशको मुख्यमन्त्री समेत भैसकेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अब आफूले संसदीय राजनीतिबाट विश्राम लिने घोषणा गरिसकेकी छन् । यस्तो हुँदा उनलाई प्रत्यक्षका लागि निर्वाचन क्षेत्र नै आवश्यक पर्ने भएन ।विगतमा समानुपातिक सूचीमा रहेका उपमहासचिव विष्णु रिमालको हकमा पनि समस्या त्यस्तै छ ।

एमाले अध्यक्ष ओलीका विश्वासपात्र रहेका रिमालको घर नुवाकोट भएपनि उनी नुवाकोटको राजनीतिमा पछाडि छन् । ओलीको विश्वासपात्र भएकै कारण पार्टीको उपमहासचिव भएका रिमाल आगामी मंसिरमा हुने निर्वाचनबाट एमाले सरकार बनाउने हैसियतमा पुगे राजदूत वा कुनै महत्वपूर्ण पद पाउने आशमा देखिन्छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh