Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

संविधान दिवसको अवसर चन्द्र ढकाल र पशुपति मुरारकालाई सर्वोच्च सम्मान


संविधान दिवसको अवसर चन्द्र ढकाल र पशुपति मुरारकालाई सर्वोच्च सम्मान

काठमाडौं। संविधान दिवसको अवसर पारेर सरकारले उद्योगी व्यवसायीहरुलाई सम्मान गर्ने भएको छ। सरकारले सुकीर्तिमय राष्ट्रदीपबाट उद्यमी चन्द्रप्रसाद ढकाल र पशुपति मुरारकालाई सम्मान गर्ने भएको हो।

ढकाल नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमइ समूहका अध्यक्ष हुन्। मुरारका महासंघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य हुन्। उनको अर्घाखाँची सिमेन्ट उद्योगलगायत दर्जनौं उद्योग व्यवसाय छ।संविधान दिवसको अवसर पारेर सरकारले सर्वोच्च मानपदवीबाट व्यवसायीहरुलाई सम्मानित गर्न लागेको हो। विभिन्न मान, पदवी र अलंकार पाउने ९ सय ९८ जनाको सूचीमा धैरैजना उद्योगी-व्यवसायी परेका छन्।

यसपटक सूचीमा परेकामध्ये अधिकांश व्यवसायी यसअघि नै पनि सम्मानित भइसकेका छन्। उनीहरु माथिल्लो पदकका लागि सिफारिस भएका छन्। यो सम्मान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि पाएका छन्।


सरकारले नेपाल रत्न पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला र प्रसिद्ध जनसेवाश्री स्वर्गीय प्रभाकर शम्शेर जबरालाई दिने भएको छ। संघीय संरचनामा जाने नेपालको नयाँ संविधान जारी गर्दा कोइराला प्रधानमन्त्री थिए। जबरा सोल्टी होटलका सञ्चालक थिए। बैंकर तथा उद्यमी पृथ्वीबहादुर पाँडेका पिता स्वर्गीय सरदार भीमबहादुर पाँडेलाई प्रसिद्ध प्रबल जनसेवाश्रीबाट सम्मानित गरिने भएको छ। उनको ‘त्यस बखतको नेपाल’ पुस्तक चर्चित छ।सुप्रबल जनसेवाश्रीबाट व्यवसायी कुशकुमार जोशी, कुसुम लामा, राजेशकुमार अग्रवाल, पर्यटन व्यवसायी राम थापा, रामबहादुर कोइरी सम्मानित हुने भएका छन्।


यसैगरी शशिधर शर्मा, अरुणकुमार केसी, जगदीशप्रसाद अग्रवाल, गैरआवासीय नेपालीहरुको संगठनका अध्यक्ष कुल आचार्य, कर्पोरेट कानुनव्यवसायी सेमन्त दाहाल, मुरलीधर रुंगटा, बेनीगोपाल मुन्दडा पनि सम्मानित हुने भएका छन्।
यही पदवीबाट मारिया डेल पिलार, जोस मान्युल भिलानोभा गरी दुई स्पेनी व्यवसायी पनि सम्मानित हुने भएका छन्। होटल ब्यवसायी सृजना राणा पनि सम्मानित हुने भएका छन्। कीर्तिमय राष्ट्रदीपबाट गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने पनि सम्मानित भएका छन्।

उनको नेपालमा बैंक तथा वित्तीय संस्थाका साथै जलविद्युत र होटलहरुमा लगानी छ।प्रवल जनसेवाश्रीबाट व्यवसायी सुशीलकुमार गोयन्का, यादव कुँवर, महेन्द्रकुमार श्रेष्ठ, सुनिलकुमार बंशल, कृषि उद्यमी खेमबहादुर केसी, भरतप्रसाद पराजुली, प्रभु एयरका विनोद थकाली, ओमकार गौचन, गोविन्दप्रसाद थपलिया, बटु लामिछाने, दीपेन्द्रकुमार कलवार सम्मानित हुने भएका छन्।

बैंकरमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना पनि सम्मानित हुने भएका छन्। केसी बैंकर्स संघका उपाध्यक्ष हुन् भने ढुंगाना संघका पूर्व अध्यक्षसमेत हुन्।व्यवसायी बालकृष्ण भुसालका साथै धौबादी फलाम कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. जनकबहादुर चन्द, पर्यटन व्यवसायी रामकुमार केसी, डा. सुबोधकुमार गुप्ता, भीमप्रसाद घिमिरे, सीताराम उप्रेती, विज्ञापन व्यवसायी राजेन्द्रप्रसाद अर्याल, व्यवसायी सुरेन्द्रकुमार गोयल, चतुर्भुज अग्रवाल (सरिया), नरेशप्रसाद श्रेष्ठ, खुमबहादुर सुवेदी, उमाशंकर अग्रवाल, अशोक कुमार वैद्य, प्रतापजंग पाण्डे, प्रेमकुमार श्रेष्ठ, प्रमोदकुमार अग्रवाल, गुणनिधि भण्डारी (माधव), दीपक कुँवर, सुरकृष्ण वैद्य, पवनकुमार अग्रवाल, डा. शान्तकुमार उपाध्याय (शर्मा), कुमुदकुमार दुगड, लक्ष्मी शर्मा र सरोजकुमार उपाध्याय पनि सम्मानित हुने भएका छन्।

यसैगरी राष्ट्रदीपबाट कृषि उद्यमी नारायणप्रसाद पन्थ, दिनेश अधिकारी, गणेश कार्की, अटो व्यवसायी मिलनबाबु मल्ल, कृष्णमुराहरि अग्रवाल, जीवकान्त काफ्ले, ढकेश्वर घिमिरे, योगेश घिमिरे, सुमनविक्रम पाण्डे, मानसिंह साउद, मिङ्‍मा शेर्पा, अश्मिलाल भट्टराई, राजु कार्की, राजेन्द्रकुमार अग्रवाल सम्मानित हुने भएका छन्।यसैगरी प्रभु बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल, प्रभु बैंकका नायब महाप्रबन्धक दिनेश थकाली, बैंकर रुकमिणाकुमारी ज्ञवाली र बीमक सञ्चित बज्राचार्य पनि सम्मानित हुने भएका छन्।

नेपाल सेवा प्रवीणबाट व्यवसायी पशुपति घिमिरे र नवराज श्रेष्ठ सम्मानित हुने भएका छन्। समाजसेवा रत्नबाट अम्बिकाप्रसाद लामिछाने, रुक्मणी देवकोटा र प्रसन्न अर्याल सम्मानित हुने भएका छन्।विकास रत्न पदकबाट कृषि व्यवसायी कुलचन्द्र ज्ञवाली, व्यवसायीहरु विनायक शाह, मोहनराज ओझा, दिनेशकुमार महतो, बैंकर शिक्षा भट्टचन, व्यवसायी टीकाबहादुर श्रेष्ठ, आङगेल्बु शेर्पा, मनोजकुमार भारती, यमुना श्रेष्ठ, भुवन खराल र दीपक नेपाल सम्मानित हुने भएका छन्।

मान, पदवी र सम्मान गर्न सरकारले भदौ ३१ मा निर्णय गरेर पठाएको सूची राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको हो।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

18 hours पहिले
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

18 hours पहिले
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

18 hours पहिले
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

18 hours पहिले
एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

23 hours पहिले
जनप्रभाबन्युज विशेष

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

2 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

18 hours पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

18 hours पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

18 hours पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

18 hours पहिले
एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

23 hours पहिले

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh