Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

धनुषामा दुई हत्याकाण्डमा चार पक्राउ

धनुषामा दुई हत्याकाण्डमा चार पक्राउ

जनकपुर । धनुषामा भएको छुट्टा छुट्टै दुई हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । आमाको हत्या आरोपमा छोरा र भाइबुहारीको हत्या आरोपमा जेठाजुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सबैला नगरपालिका वडा नम्बर ५ मखनाहा निवासी २५ बर्षीय मनोज मण्डललाई आफ्नै आमाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

उनकी आमा ४० वर्षीया सिकिलियादेवी शनिबार बिहान १ बजे आफ्नै घरको छतमा मृत फेला परेकी थिइन् । घट्नाको अनुसन्धान गर्दा मनोजले मादक पदार्थ सेवन गरी कुपिट गरेर हत्या गरेको खुलेको देखिएको प्रहरीले जनाएको छ ।
मनोजलाई तत्कालै पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीका प्रवक्ता एवम् डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

शहीदनगर नगरपालिका ३ यदुकुहामा आफ्नै भाइबुहारीको हत्या आरोपमा जेठाजुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय वीरेन्द्र दास (मृतक महिलाका जेठाजु), वीरेन्द्रका काका १९ वर्षीय उमेश दास र सालो १९ वर्षीय शत्रुद्यन दास छन् ।वीरेन्द्रले काका र सालोको सहयोगमा आफ्नै भाइबुहारी बबितिया देवीको हत्या गरेको प्रहरीको आरोप छ ।

प्रहरीका अनुसार वीरेन्द्र र बबितिया देवीबीच अनैतिक सम्बन्ध थियो । यो सम्बन्ध गाउँ समाजका व्यक्तिले थाहा पाउन थालेको र बबितियाको व्यवहार पनि परिवर्तन हुँदै गएकाले हत्याको योजना बनाएको देखिएको प्रवक्ता क्षेत्रीले बताए ।

२७ भदौमा आफ्नै घरमा सुतिरहेकी बबितिया देवीलाई शत्रुद्यनले खुट्टा, उमेशले हात समातिरहँदा वीरेन्द्रले डोरीबाट घाँटी कसी मारेको देखिएको क्षेत्रीको भनाइ छ ।बबितियाको हत्या पश्चात शवलाई खाटमुनि लुकाइ कोठामा तीनै जना मेला हेर्न गएको र राति १२ बजेतिर आएर शवलाई बाँसघारीमा फालेका थिए ।

शव फालेपछि अरु कसैले बलात्कार गरेर मारेको हो भन्ने देखाउन तीनै जनाले मृतकले लगाएको ब्लाउज र चप्पल घट्नास्थलमा राखेको देखिएको प्रहरीको भनाइ छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh