Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

वन महानिर्देशक सरुवा विवादमा
व्यवस्थापन नभएसम्म विभागको महानिर्देशकमा हाजिर नहुने

वन महानिर्देशक सरुवा विवादमाव्यवस्थापन नभएसम्म विभागको महानिर्देशकमा हाजिर नहुने

काठमाडौँ । राजेन्द्र केसीलाई मन्त्रालयमातहतकै वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उपमहानिर्देशकमा सरुवा गरे । महानिर्देशकको सरुवा विवादमा परेको छ । विभागमा महानिर्देशक रहेका राजेन्द्र केसीलाई मन्त्रालयमातहतकै वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उप-महानिर्देशकमा सरुवा गरेर मन्त्री यादव सोमबार अति कम विकसित मुलुकहरू (एलडीसी) का मन्त्रीहरूको सम्मेलनमा भाग लिन सेनेगल गएका थिए ।

मन्त्री यादवले केसीलाई हटाएर मन्त्रालयका सहसचिव देवेशमणि त्रिपाठीलाई महानिर्देशकको जिम्मेवारी दिएका थिए । त्रिपाठी सूदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट संघीय वन मन्त्रालय सरुवा भएको दुई साता भएको थियो । उनी गत सातादेखि मन्त्रालयको वन तथा जलाधार महाशाखा प्रमुख थिए ।

महानिर्देशक केसीलाई उपमहानिर्देशकमा सरुवा गरिएकामा मन्त्री यादव र सचिव पेमनारायण कँडेलको वनकर्मी, वन प्राविधिक र सरोकारवालाहरुले व्यापक आलोचना गरेका छन् । सामाजिक सञ्जालमा सरुवाको व्यापक विरोध भएपछि महानिर्देशकमा सरुवा गरिएका त्रिपाठीले ‘केसीको उचित व्यवस्थापन नभएसम्म विभागको महानिर्देशकमा हाजिर नहुने’ उल्लेख गरेका छन् ।

‘मेरो सरुवा हुनेबित्तिकै मैले केसीलाई फोन गररे यस सम्बन्धमा मतैक्यता जाहेर गरेर यसलाई तत्काल सुधार गर्न सम्बन्धित ठाउँमा अनुरोध गरेको छु,’ सोमबार सरुवा भए पनि बिहीबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘वन विभागलाई बिथोल्नभन्दा ढुक्कसँग राजीनामा गरेर निस्कने सल्लाहसमेत भएको छ ।’मन्त्रालय सम्हालेको महिनादिन नपुग्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेललाई हटाएर महेश्वर ढकाललाई नियुक्त गरे पनि मन्त्री यादवले केसीलाई रुचाएरै हटाएका थिएनन् ।

केसीलाई अघिल्ला वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले गत चैतमा महानिर्देशक बनाएका थिए । वन मन्त्रालय स्रोतका अनुसार करिब दुई महिनासम्म मन्त्री यादव र केसीबीच तालमेल मिले पनि केही दिनदेखि मन्त्री टाढिएका थिए ।भनेअनुसारका काम फत्ते गरिरहेकैले केसीलाई मन्त्री यादवलले वन नियमावली २०७९ मा देखिएको काठ मापनसम्बन्धी सूत्र (फर्मुला) संशोधन र झ्याउ संकलन–निकासीसम्बन्धी कार्यदलमा संयोजकको जिम्मेवारी दिएका थिए ।

महानिर्देशक केसी आफूलाई पद (महानिर्देशक) बाट हटाए पनि उपमहानिर्देशक पदमा भने हाजिर नहुने अडान लिँदै बिहीबारसम्म विभागमै हाजिर भइरहेका छन् । ‘बरु जागिर छाडौंला; कानुनी उपचार खोजौंला तर महानिर्देशकमा हाजिर हुन जान्नँ,’ केसीले कान्तिपुरसित भने, ‘अन्याय सहेर बसिन्न ।’ एकाएक मन्त्रीले महानिर्देशकबाट केसीलाई हटाएर उपमहानिर्देशकमा सरुवा गर्नुको पछाडि ‘स्वार्थ समूह’ को खेल भएको स्रोतको दाबी छ ।

स्रोतले भन्यो, ‘यसमा मन्त्री-सचिव दुवैको स्वार्थ मिलेको छ ।’मन्त्री यादवले प्रशिक्षण केन्द्रमा उपमहानिर्देशक रहेका धीरेन्द्र प्रधानलाई मन्त्रालयको वन तथा जलाधार महाशाखा प्रमुखमा सरुवा गरेर त्यही ठाउँमा केसीको सरुवा गरेका थिए, जबकी प्रधानभन्दा केसी वरिष्ठ सहसचिव हुन् ।

सरुवाबारे मन्त्री यादवले कुनै प्रतिक्रिया दिएनन् । महानिर्देशकलाई उपमहानिर्देशकमा सरुवा गर्दासमेत सचिवले रोक्न नसकेकोमा उनको सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ । यसबारे कँडेलकोसमेत कुनै प्रतिक्रिया आएको छैन । मन्त्रालयका प्रवक्ता सहसचिव मेघनाथ काफ्लेले भने चिकित्सककहाँ भएकाले बोल्न नसक्ने बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh