Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘देश लुट्नेहरूले राजीनामा दिन नपर्ने, राष्ट्रपतिले राजीनामा दिनुपर्ने ?’


‘देश लुट्नेहरूले राजीनामा दिन नपर्ने, राष्ट्रपतिले राजीनामा दिनुपर्ने ?’

काठमाडौंं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक नागरिकता समस्या समाधान गर्न नभई पाँचदलीय गठबन्धनले तराई–मधेशमा  एमाले नागरिकता विरोधी हो भनी भ्रम छर्न ल्याएको  वताउनुभएको छ ।  


अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नुभएका जनता समाजवादी पार्टीका सांसद तथा नेताहरूलाई आज पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा स्वागत गर्दै गठबन्धनमा रहेका दलहरूले एमालेका विरुद्धमा भ्रम छर्न सक्ने हुँदा तराई–मधेशका नेताकार्यकर्ताहरूले भ्रम चिर्ने काम गर्नुपर्ने वताउनुभयो ।


नेकपा (एमाले) ले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनुपर्छ भन्ने मान्यता राख्ने स्पष्ट गर्दै त्यसका लागि यसै संसदबाट नागरिकता विधेयक संशोधन गर्ने हो भने अझै पनि समय रहेको अध्यक्ष ओलीले वताउनुभयो । 


गठबन्धन सरकारलाई नागरिकताको समस्या समाधान गर्नुछैन भन्दै अध्यक्ष ओलीले यदी जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने नै हो भने संसदमा दुईलाइनको संशोधन ल्याउनु, यसै संसदबाट पास गर्न सकिन्छ भन्नुभयो । 


उहाँले आफ्नो नेतृत्वको सरकारका पालामा अध्यादेशमार्फत उक्त व्यवस्था गरी नागरिकता वितरण भइरहेको समयमा अदालतबाट नागरिकता वितरण रोक्न आदेश गराइएको स्मरण गर्दै त्यो बेला नरोकिएको भए समस्या समाधान भइसक्थ्यो भन्नुभयो । 


अध्यक्ष ओलीले गठबन्धनले ल्याएको नागरिकता विधेयकमा राष्ट्रपतिले केही विषयमा पुनर्विचार गर्न भनी संसदमा फिर्ता पठाउँदा विधेयक संसदमा नपुग्दै संविधानले नचिन्नेहरू भेला भएर ‘बाउन्सर’ शैलीमा पुनर्विचार गर्दैनौं भनेका र तिनैमध्येका एकले अहिले राष्ट्रपतिले राजीनामा दिनुपर्ने भन्न थालेको वताउनुभयो । 


उहाँले प्रश्न गर्नुभयो– ‘दुुईतिहाईको आफ्नै दलको सरकार ढाल्ने, देश अधोगतितिर लैजाने, देश लुट्ने प्रतिगामी तत्वहरूले राजीनामा दिनु नपर्ने, राष्ट्रपतिले राजीनामा दिनुपर्ने ?’

बहुमतका आधारमा भोलि जनतालाई जवाफ दिन नपर्ने ‘बाउन्सर’ खालको मान्छेलाई यो–यो काम गर्ने भनी करारनामा गराई कानुनमन्त्री बनाइएको र उसले जनताबाट निर्वाचित जनप्रतिनिधिलाई पाठ सिकाउँदै गरेको अध्यक्ष ओलीको भनाई थियो । 


अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले तराई–मधेशमा हुलाकी राजमार्ग निर्माणलाई गति दिएको, पूर्वपश्चिम राजमार्गबाट सबै जिल्ला सदरमुकाम जोड्ने सडक छ लेनमा विस्तार गर्ने काम भएको, जनता आवास कार्यक्रम शुरु गरी विपन्न घरवारविहीनलाई आवासको व्यवस्था गरेको, फुसका छाना हटाई अनुदानमा जस्तापाता उपलब्ध गराउने काम गरेको, जनकपुरसम्म रेलमार्ग निर्माण÷मर्मत गरी रेल किनेर सञ्चालनमा ल्याउने काम भएको लगायतका कामको स्मरण गर्नुभयो । 


उहाँले वर्तमान गठबन्धन सरकार गठन भएको १३ महिनामा देश अधोगतितर्फ गइरहेको, सबै आर्थिक सूचकाङ्क नकारात्मक रहेको, महंगी, मुद्रास्फितिका कारण जनताको जीवन कष्टकर बनेको र यही गठबन्धन रही रहँदा देश बर्बादीतर्फ जाने भएकाले देशलाई त्यसदिशामा जानबाट रोक्ने जिम्मेवारी एमालेको काँधमा आएको वताउनुभयो । 


कुनै नीति र गन्तव्य नभएको गठबन्धन लोकतन्त्रका लागि होइन, लुटतन्त्रका लागि काम गरिरहेको र राज्यसत्ता कब्जा गरेर विरोधीलाई सखाप पार्ने उद्देश्यमा केन्द्रित रहेको चर्चा गर्दै अध्यक्ष ओलीले देशमा लुटतन्त्र अन्त्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा (एमाले) लाई बहुमतका साथ विजयी गराउन सिङ्गो पार्टीपङ्ति दृढ सङ्कल्पका साथ लाग्नुपर्ने वताउनुभयो । 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं
जनप्रभाबन्युज विशेष

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

5 hours पहिले
झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए
जनप्रभाबन्युज विशेष

झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए

5 hours पहिले
दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ
अपराध

दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ

5 hours पहिले
प्रहरी गाँजा फडानी अभियानमा
जनप्रभाबन्युज विशेष

प्रहरी गाँजा फडानी अभियानमा

5 hours पहिले
दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ
क्राइम रिपोर्ट

दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ

5 hours पहिले
पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव
जनप्रभाबन्युज विशेष

पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव

6 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

5 hours पहिले
झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए

झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए

5 hours पहिले
दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ

दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ

5 hours पहिले
प्रहरी गाँजा फडानी अभियानमा

प्रहरी गाँजा फडानी अभियानमा

5 hours पहिले
दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ

दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ

5 hours पहिले
पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव

पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव

6 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh