Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

देउवा काँग्रेसलाई एक्लै चुनावमा लान यसकारण तयार छैनन्

देउवा काँग्रेसलाई एक्लै चुनावमा लान यसकारण तयार छैनन्

काठमाडौं । आफूलाई भेट्दा नेपाली काँग्रेस एक्लै चुनावी प्रतिष्पर्धा गर्नुपर्ने भन्नेहरुलाई सभापति शेरबहादुर देउवाले हप्काउने गरेका थिए । जिल्लामा नखटिने अनि चुनावमा ठूला कुरा गर्ने भन्ने गरेका थिए । देउवाले आफूलाई प्राप्त रिपोर्टहरुबाट पनि काँग्रेस एक्लै एमालेलाई हराउन सक्षम छैन भन्ने निष्कर्ष निकालेका थिए ।

कुनै हालतमा सत्ता गठबन्धनबीच तालमेल गरेर चुनावमा सफलता हासिल गर्ने रणनीतिमा छन् देउवा । उनले आज पनि गठबन्धनबीच तालमेलको विकल्प नभएको बताए । यसबाट उनी पार्टीलाई एक्लै चुनावमा प्रतिष्पर्धा गराएर सफलता हासिल गर्नेमा ढुक्क नभएको बुझ्न सकिन्छ ।

स्थानीय चुनावमा तालमेल गर्दा पनि एमालेले गठबन्धनले आँकलन गरेको भन्दा बढी पालिका जित्न सक्यो । एमालेको मत हेर्दा एक्लै एक्लै चुनाव लड्ने हो भने २०७४ को चुनावमा जत्तिकै स्थानमा जित्न सक्ने सम्भावना देखिन्छ । यसकारण पनि देउवा गठबन्धन गरेर जाने पक्षमा छन् ।

एमालेको संगठन बलियो हुनु, कार्यकर्तालाई परिचालन गर्ने क्षमता राख्नु र अध्यक्ष केपी शर्मा ओलीले अनेकन रणनीतिहरु फाल्ने सम्भावना हुनुले पनि देउवा हच्किएका छन् । काँग्रेसको संगठन मजबुत नहुनु, बढी निर्वाचन क्षेत्र भएका तराई मधेशमा संगठनमा असर गर्नुले पनि काँग्रेसका लागि गठबन्धन वाध्यता बनेको हो ।

एकातर्फ, गठबन्धन काँग्रेसको वाध्यता बनेको छ अर्कोतर्फ सिट बाँडफाँटले पार्टीभित्र विद्रोहहरु हुने सम्भावना पनि देखिएको छ । तर, देउवा जस्तोसुकै मूल्य चुकाएर भएपनि गठबन्धनबीच तालमेल गरेर जाने पक्षमा उभिएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं
जनप्रभाबन्युज विशेष

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

5 hours पहिले
झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए
जनप्रभाबन्युज विशेष

झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए

5 hours पहिले
दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ
अपराध

दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ

5 hours पहिले
प्रहरी गाँजा फडानी अभियानमा
जनप्रभाबन्युज विशेष

प्रहरी गाँजा फडानी अभियानमा

5 hours पहिले
दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ
क्राइम रिपोर्ट

दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ

5 hours पहिले
पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव
जनप्रभाबन्युज विशेष

पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव

6 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

5 hours पहिले
झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए

झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए

5 hours पहिले
दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ

दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ

5 hours पहिले
प्रहरी गाँजा फडानी अभियानमा

प्रहरी गाँजा फडानी अभियानमा

5 hours पहिले
दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ

दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ

5 hours पहिले
पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव

पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव

6 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh