Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरीको तलबको तुलना निजामती कर्मचारीसंग गर्नै मिल्दैन,प्रहरीको ड्युटी २४ घन्टे,निजामतीको ८ घन्टे

प्रहरीको तलबको तुलना निजामती कर्मचारीसंग गर्नै मिल्दैन,प्रहरीको ड्युटी २४ घन्टे,निजामतीको ८ घन्टे

प्रहरीको ड्युटी २४ घन्टे हो भन्ने कुराको पनि ख्याल गरेको भए तलबको तुलना गर्नै पर्दैनथियो। प्रहरीको तलब र कामको तुलना निजामती कर्मचारीसंग गर्नै मिल्दैन। निजामती कर्मचारीको ड्युटी ८ घन्टे हो ।

काठमाडौं । सरकारले निजामती सहितका समान पदका कर्मचारीको तलब एउटै बनाउन उच्चस्तरीय अध्ययन समिति गठन गरे संगै प्रहरीहरु विभिन्न माध्यम्बाट आफ्ना मागहरु राखेका छन ।प्रहरी र निजामती कर्मचारीको तलब एउटै बनाउन भन्दा अन्य विकल्पबारे सिफारिस गर्नु पर्ने प्रहरीहरुले माग राखेका छन  ।संसद्लाई छलेर सरकारले अधिकृत, उपसचिव, सहसचिव तथा सचिवको तलब १८ देखि २४ प्रतिशत बढाउन खोजेपछि तल्लो तहका कर्मचारी आन्दोलित भए।

मर्यादामा उपसचिव भन्दा प्रहरीको एसपी तल हुने भए पनि तबल भने एसपीको बढी रहेको छ। मर्यादामा प्रहरीको डीआईजी भन्दा सहसचिवमाथि हुने व्यवस्था छ, तर तलब भने डीआईजीको भन्दा सहसचिवको थोरै छ। यही कारण तलब समायोजन गर्नु परेको बताउछन निजामती कर्मचारीहरु।

निजामती कर्मचारीले उठाएको प्रस्नमा प्रहरी अधिकृतहरुको तर्क छ, एक त यो मर्यदानै निजामती कर्मचारीले बनाएको हो। अर्को कुरा के भने एक अधिकृत डीआईजी बन्न लाग्ने समय भन्दा धरै छिटो सहसचिव बन्न सक्छ। प्रहरीको ड्युटी २४ घन्टे हो भन्ने कुराको पनि ख्याल गरेको भए तलबको तुलना गर्नै पर्दैनथियो। प्रहरीको तलब र कामको तुलना निजामती कर्मचारीसंग गर्नै मिल्दैन। निजामती कर्मचारीको डयुटी ८ घन्टे हो ।

एक प्रहरी अधिकृतभन्छन धन्न सुब्बाहरुले आन्दोलन गरे नत्र प्रहरीले आन्दोलन गर्ने कुरा हुदैनथ्यो। तलब समायोजनको नाममा प्रहरी र तल्लो तहका निजामतीहरुलाई अन्याय हुने थियो। निजामती कर्मचारीभन्दा प्रहरीको तलब बढी रहकोले उपल्लो तहका कर्मचारी असन्तुष्टी रोक्न सरकारले समाधानको बाटो खोलेको थियो।

वरियतामा नायव सुब्बा र खरिदार माथि भए पनि पाँचौँ तहको सवारी चालकले भन्दा कम तलब पाउँदै आएको र त्यस्तै मर्यादामा उपसचिव भन्दा प्रहरीको एसपी तल हुने भए पनि तबल भने एसपीले बढी थाप्ने गरेका असन्तुष्ट कर्मचारीहरुको गुनासो थियो।

दशौं तहलाई उपसचिव र एघारौं तह सहसचिव सरह भए पनि आठौंको भन्दा शाखा अधिकृतले कम तलब पाउँदै आएका थिए। दशौं तहको भन्दा उपसचिवको र एघारौंभन्दा सहसचिवको तलबस्केल कम हुँदै आएको थियो। प्रहरी र निजामती फरक भएकाले तुलना गर्न नहुने प्रहरीहरु बताउछन। प्रहरी र निजामतीको कामको प्रकृती, बढुबा हुन लाग्ने समय लगायत कुरालाई मध्यनजर गर्दै तलब समायोजन गर्नु पर्दछ।

सरकारले निजामती सहितका समान पदका कर्मचारीको तलब एउटै बनाउन उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ । मन्त्रिपरिषद्को  बैठकले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा तीनसदस्यीय समिति गठन गरेको हो ।

एक मन्त्रीका अनुसार यो समितिले निजामती, प्रहरीलगायतमा एकै पदका कर्मचारीको तलब एउटै बनाउन वा अन्य विकल्पबारे सिफारिस गर्नेछ । प्रहरी र निजामती कर्मचारीको तलब एउटै बनाउन भन्दा अन्य विकल्पबारे सिफारिस गर्नु पर्ने प्रहरीहरुको माग सम्बन्धित उच्चस्तरीय अध्ययन समितिले सुनोस ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh