Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरीमा १६ वर्षे पेन्सनकाे फाइल अघि बढ्यो नेपाल प्रहरीमा खुशीयाली

प्रहरीमा १६ वर्षे पेन्सनकाे फाइल अघि बढ्यो नेपाल प्रहरीमा खुशीयाली

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नियमावली, २०७१ जारी हुनु पूर्व प्रहरी नियमावली, २०४९ मा प्रहरी जवान र प्रहरी हवल्दार दर्जामा १६ वर्ष सेवावधि पूरा गरे पश्चात पेन्सन पाउने व्यवस्था रहेको थियो । प्रहरी नियमावली, २०७१ जारी भएपछि उक्त नियमावलीको नियम १३१ मा पेन्सन सम्वन्धी नयाँ व्यवस्था ग¥यो । उक्त कानूनी व्यवस्था अनुसार २०६० चैत २६ गतेपछि नियुक्त हुने सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई २० वर्ष अवधिसम्म प्रहरी सेवामा काम नगरी पेन्सन सुविधा नपाउने अवस्था सिर्जना भयो ।

उक्त कानूनी व्यवस्थाले गर्दा तल्लो दर्जाको प्रहरी कर्मचारीमा ठुलो नैराश्यता देखिन पुग्यो । जसको कारण हजारौं प्रहरी कर्मचारीहरुले राजीनामा दिन बाध्य भए । जसका कारण नेपाल सरकारलाई ठूलो आर्थिक नोक्सानी मात्र भएन, प्रहरी संगठनको काम कारवाही मै नकारात्मक असर पर्न गएको छ । त्यसै कारण नेपाल प्रहरीले अझै पनि नोक्सानी व्यहोरिरहेको छ ।

सरकारबाट विना अध्ययन हचुवामा कानून र नीति बन्दा राज्य, सरकार र संगठनलाई कस्तो असर पर्दो रहेछ भन्ने कुराको नेपाल प्रहरी गतिलो उदाहरण बन्न गएको छ ।

पेन्सनको अवधि २० वर्ष पु¥याएपछि उपदानमा जाने र भगौडाको संख्या उल्लेखनीय रूपमा बढेपछि प्रहरी कर्मचारीलाई टिकाइराख्न र जनशक्तिको व्यवस्थापन गर्न प्रहरी प्रधान कार्यालयलाई मुस्किल परेको स्रोत बताउछ ।

उमेरभित्रै दोस्रो वृत्ति विकास सुरू गर्न सहज हुने भएकाले सङ्गठनले प्राथमिकताका साथ अघि सारेको १६ वर्षे पेन्सनसम्बन्धी नीतिलाई सरकारले अनुमोदन गर्नु उपयुक्त हुने प्रहरी अधिकृतहरु बताउछन् ।

त्यसैले नेपाल प्रहरीको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (निवृत्तिभरण) सम्बन्धी २० वर्षलाई पहिले जस्तै १६ वर्षे वनाउनु पर्नेमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह सक्रिय भएर लागेका छन् । होइन भने तल्लो दर्जाको कामले धानेको नेपाल प्रहरीको कामकारवाही अझै खस्किने यस सम्वन्धी सुरक्षा विज्ञहरु वताउँछन् ।

पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्ने प्रहरीको संख्या ह्वात्तै बढ्दै गएपछि प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली, २०७१ मा संशोधन गरी प्रहरी जवानदेखि वरिष्ठ हवल्दार दर्जासम्मको पेन्सन अवधि १६ वर्षे बनाउन सरकार समक्ष प्रस्ताव गरेको पनि धेरै समय बितेको छ ।

सरकारले यो व्यवस्था तुरुन्तै लागु गरी प्रहरीमा तल्लो दर्जाका जनशक्ति अन्यत्र पलायन हुने अवस्थालाई रोक्नु पर्ने देखिन्छ । हाल उक्त प्रस्ताव अर्थ मन्त्रालयमा रोकिएको छ भन्ने बुझिएको छ । स्रोत भन्छ, अर्थ मन्त्रालयले रोक्नु पर्ने कुनै कारण छैन । दक्ष र तालिम प्राप्त जनशक्ति दिनहुँ राजीनामा दिन बाध्य हुनु परेको अवस्था छ ।

यसबाट भइरहेको आर्थिक क्षति पनि १६ वर्षे पेन्सन अवधि वनाउँदा निकै कम पर्न जाने हुँदा आर्थिक व्ययभार हुन्छ भन्ने हचुवा र आधारहीन कुतर्क गरेर संशोधन प्रस्ताव रोक्न जरुरी नभएको गृह स्रोत बताउछ । साँच्चै अनुसन्धान गर्ने हो भने १६ वर्षे पेन्सन अवधि बनाउनु भनेको कम लगानी गर्नु सरह हो । २०६० चैत २६ गतेपछि २० वर्षे पेन्सन अवधिले पारेको असरको तुलनामा राज्यलाई आर्थिक भार धेरै कम पर्छ ।

प्रस्तावित नियमावलीमा तल्लो तहका लागि दर्जागत आधारमा स्वेच्छिक अवकाशमा जान सक्ने व्यवस्था प्रस्ताव गरिएको स्रोत बताउछ । २०६० चैत २६ पछि भर्ना भएका तल्लो दर्जाको कर्मचारीको पेन्सन अवधि १६ वर्ष बनाउन प्रस्ताव गरिएको छ ।

बिस वर्ष सेवा नपुग्दै स्वेच्छिक अवकास लिने त्यस्ता प्रहरीले निवृत्ति भरणको रकम भने सेवा प्रवेश अर्थात भर्ना भएको मितिले २० वर्ष अवधि पूरा भएको मितिबाट मात्रै पाउने छन् । नियमावली संशोधन भई कार्यान्वयनमा आएपछि तल्लो तहमा जागिरमा रहनेले केही हदसम्म राहत महसुस गर्ने छन् ।

२० वर्ष अवधि पूरा भएको मितिबाट मात्रै पेन्सन पाउने नियम, नेपाली सेनामा १६ वर्षे पेन्सनको व्यवस्था लागू भएको करिब १ वर्ष पुगिसक्दा समेत नेपाल प्रहरीमा भने लामो समयसम्म पेन्सनसम्बन्धी मुद्दा सम्बोधन नहुँदा हालसम्म हजारौं संख्यामा तल्लो तहका कर्मचारीहरुले बिचमै सेवा छाडेर हिंडेका छन् । अझै छाड्ने क्रम रोकिएको छैन ।

प्रहरीमा तल्लो तहको कर्मचारीको माग सम्बोधन नहुँदा अवकासपछि जीवन धान्न र परिवार पाल्न कठिन हुने जनाउँदै प्रहरीले वैदेशिक रोजगारीमा जाने सिलसिलाम बीचमै जागिर छाड्ने गरेका हुन् ।

सेवा परित्याग गरी वैदेशिक रोजगारीमा जाने तल्लो तह सिपाहीदेखि हवल्दारसम्मको संख्या अधिक छ । सोह्र वर्षसम्म सेवा गरेको जनशक्ति पनि पेन्सन नभई जागिर छाडेको आंकडाले देखाएको छ । पेन्सनको अवधि २० वर्ष पु¥याएपछि उपदानमा जाने र भगौडाको संख्या उल्लेखनीय रूपमा बढेपछि प्रहरी कर्मचारीलाई टिकाइराख्न र जनशक्तिको व्यवस्थापन गर्न प्रहरी प्रधान कार्यालयलाई मुस्किल परेको स्रोत बताउछ ।

उमेरभित्रै दोस्रो वृत्ति विकास सुरू गर्न सहज हुने भएकाले सङ्गठनले प्राथमिकताका साथ अघि सारेको १६ वर्षे पेन्सनसम्बन्धी नीतिलाई सरकारले अनुमोदन गर्नु उपयुक्त हुने प्रहरी अधिकृतहरु बताउछन् ।

तल्लो दर्जाको कर्मचारीले १६ वर्ष सेवा गर्दा उसको उमेर करिव ३५ को हाराहारीमा पुगेको हुन्छ । वैदेशिक रोजगारीको लागि ३५–४० उपयुक्त समय भएकोले वैदेशिक रोजगारीको लागि १६ वर्षमा पेन्सनमा अवकाश जान चाहन्छन् । थोरै तलव भत्ताका कारण प्रहरी कर्मचारीलाई परिवार पाल्न र सन्ततिलाई शिक्षा दिन र स्वास्थ्य उपचारको लागि पर्याप्त रकम नहुने हु“दा समेत विकल्प खोज्नुपर्ने बाध्यता रहेको बताइन्छ ।

प्रहरीमा निकै शारीरिक परिश्रम गर्नुपर्ने तल्लो दर्जाका प्रहरी परिवारलाई स्वास्थ्य, शिक्षा, तालिम, आवास, बीमा र रोजगारका क्षेत्रमा सरकारले थप प्रोत्साहनका सेवा सुविधा उपलब्ध गराउन आवश्यक रहेको छ ।

तालिम प्राप्त, अनुभवी, क्षमतावाहन र अनुशासित जनशक्ति बाहिर जाँदा विप्रेषणको माध्यमबाट मुलुकलाई समेत ठूलो योगदान पुग्ने हुँदा उठिरहेको पेन्सनको कुरा राज्यले सुनिदिंदा राम्रो सन्देश प्रवाह हुने गृह मन्त्रालय स्रोत बताउछ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

5 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

5 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh