Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

स्वास्थ्य सामग्री खरिदमा अनियमितता : छानबिन गर्न माग गर्दै लेखासमितिमा उजुरी

स्वास्थ्य सामग्री खरिदमा अनियमितता : छानबिन गर्न माग गर्दै लेखासमितिमा उजुरी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आपूर्ति ब्यवस्था शाखाले औषधि तथा उपकरण खरिदमा सेटिङ गरी करोडौ रुपैयाँ अनियमितता गरेको बिषयमा संसदको सार्वजनिक लेखासमितिमा उजुरी परेको छ ।
स्वास्थ्य सामग्री खरिद गर्नुपूर्व स्पेसिफिकेसन बनाउने गरिन्छ ।

आपूर्ति शाखाले स्पेसिफिकेसन बनाउँदा प्रतिस्पर्धाका आधारमा गुणस्तरीय सामान खरिद गर्ने हेतुले बनाउनु्पर्ने सार्वजनिक खरिद ऐनको उद्देश्य हो । स्पेसिफिकेसन बनाउँदा सरोकारवाला आपूर्तिकर्ताहरुलाई राखी बैठक राखी छलफल गर्नुपर्ने हुन्छ । तर त्यस्तो प्रि–मिटिङ नै राख्न आपूर्ति शाखाले कहिल्यै आवश्यक नठानेको ब्यवसायीहरुको आरोप छ ।

स्पेसिफिकेसन बनाउँदा नै आपूर्ति शाखाका प्रमुखले सेटिङ भएका कम्पनीका सामानलाई मात्र मिल्नेगरी बनाउने गरेका छन् ।स्वास्थ्यको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले गत आर्थिक बर्षमा टेण्डर सूचना प्रकाशितदेखि स्पेक बनाउँदा नै विशाल पण्डित र पोष्टराज ज्ञवाली संलग्न कम्पनीहरुका सामानहरुसँग मात्र मिल्नेगरी बनाएर ठूलो हिस्सा उनीहरुबाटै खरिद गरेको आरोप छ ।

स्वास्थ्य सामग्री खरिदमा सेटिङ भएका संस्थाहरुबाट कम्पनी मूल्यभन्दा २ सय प्रतिशतसम्म बढीमा गरिएका विवरण सार्वजनिक भएपछि स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले सोधीखोजी गरेपछि पुनः चर्चामा छ । आपूर्ति ब्यवस्था शाखाबाट स्वास्थ्य सामग्री खरिदका क्रममा करोडौं घोटाला हुने गरेकाले छानबिन गर्न माग गर्दै आइतबार लेखासमितिमा उजुरी परेको छ ।

स्वास्थ्य सामग्री खरिदका बारेमा संचारमाध्यममा अनियमितता भएको समाचार आएकाले छानबिनको माग गर्दै स्वास्थ्य ब्यवसायी संघले उजुरी दिएको हो । उजुरीमा उल्लेख छ–स्वास्थ्य मन्त्रालय मातहत रहेका स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग तथा देशभरीका स्वास्थ्य संस्थाबाट खरिद भइरहेका स्वास्थ्य सामग्रीमा चरम भ्रष्टाचार भइरहेको विषय सार्वजनिक भएको छ ।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे विभिन्न संचार माध्यमहरुमा समेत केही तथ्यसत्यसहित आइरहेकाले समितिको ध्यानाकर्षण गराउन चाहन्छौं । हालै स्वास्थ्य सेवा विभागले खरिद गरेको स्वास्थ्य सामग्री संचार माध्यममै प्रकाशित भएको तथ्य अनुसार ७३ करोडको खरिदमा ४१ करोड भन्दा माथी भ्रष्टाचार भएको भन्ने समाचार आउँदा स्वास्थ्य विभागले १० अरबको नभएर २ अरब ४५ करोडको मात्र खरिद प्रक्रियामा लगिएको भन्ने प्रेस विज्ञप्ति प्रकाशित भएको छ ।

स्वास्थ्य क्षेत्रमा खरबौं बजेट व्यवस्था गर्दा पनि जनताले स्वास्थ्य लाभ लिन नपाउनुमा अनियमित खरिदका कारण झण्डै ६० प्रतिशत रकम भ्रष्टाचार भइरहेको अनुमान गरिएको छ । गणस्तरीय सामान किन्ने निहुँमा महङ्गा उपकरण किनिएको भनेर ठूलो रकम सीमित व्यक्तिको स्वार्थमा दुरुपयोग हुने गरेको छ ।

अतः एक प्रतिनिधि घटनाको रुपमा स्वास्थ्य विभाग व्यवस्थापन महाशाखाबाट भइरहेको स्वास्थ्य सामग्री खरिद प्रक्रिया उपर समितिले तत्काल छानबिन समिति गठन गरी सत्य तथ्य उजागर गर्दै दोषी उपर कडा कारवाही गरियोस् । साथै राज्यकोषबाट हुने कुनै पनि स्वास्थ्य सामग्री खरिदलाई पारदर्शी, प्रतिस्पर्धी, गुणस्तरीय एवं मितव्ययी बनाउन आवश्यक नीतिनियम तर्जुमा गर्न समेत उजुरीमा माग गरिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh