Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सिमेन्टपछि छड पनि भारत निर्यात हुन थाल्यो

सिमेन्टपछि छड पनि भारत निर्यात हुन थाल्यो

भैरहवा । स्वदेशी उत्पादनको सिमेन्टपछि छड पनि भारत निर्यात हुन थालेको छ । परासी–भैरहवा करिडोरअन्तर्गत रुपन्देहीको रोहिणीस्थित श्री स्टील्स प्रालिले बुधबारबाट भारतमा टीएमटी छड निर्यात थालेको छ । जिल्लाको रोहिणी–३, सेमरहवा रहेको उद्योगले बेलहिया नाका हुँदै निर्यात सुरुवात गरेको हो ।

उद्योगले भारतको उत्तर प्रदेशस्थित एक सप्लायर्सलाई टीएमटी फलामे छड पठाएको हो । बुधबार उद्योगमा कार्यक्रम आयोजना गरेर निर्यात सुरुवात गरिएको थियो । मुलुकबाट भारतमा टीएमटी फलामे छड निर्यात गर्नेमा सो उद्योग पहिलो बनेको छ । सिमेन्ट उद्योगमा भने पाल्पा इण्डस्ट्रीले तानसेन ब्राण्डको सिमेन्ट निर्यात थालेको छ ।

श्री स्टिल उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले सरकारले चालु बजेटमा छड निर्यात गर्ने उद्योगलाई सहुलियत दिने घोषणा गरेपछि बुधबार एउटा ट्रकमा ३५ टन फलामे छड पठाइएको बताए । ‘चालु आर्थिक वर्षको बजेटमा सरकारले स्वदेशी उत्पादन अन्य मुलुकमा निर्यात गर्दा ८ प्रतिशत अनुदान दिने नीति लिएको छ,’ उनले भने, ‘त्यसपछि हामीले निर्यात सुरु गरेका हौं ।’ निर्यातलाई निरन्तरता दिन कार्यविधि बनाएर सरकारले सहुलियतको निर्णय छिटो कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप, मुरारका ग्रुप तथा उमा ग्रुपको संयुक्त लगानीमा सञ्चालित श्री स्टील्सले विगत पाँच वर्षदेखि छड उत्पादन गर्दै आएको छ । उद्योगका कार्यकारी निर्देशक सोमेस अग्रवालले छड निकासीपछि देशमा विदेशी मुद्रा सञ्चिति बढाउन मद्दत पुग्ने बताए । ‘यसले मुलुकको ब्यापार घाटा कम गर्न टेवा पुर्‍याउने हाम्रो विश्वास छ’, उनले भने, ‘सरकारी नीति कार्यान्वयन भएमा गुणस्तर कायम राख्दै उत्पादन र निर्यातमा बढवा दिन्छौं ।’ बजेटमा गरिएको ८ प्रतिशत सहुलियतको घोषणा छिटो कार्यविधि बनाएर लागू गर्न सरकारलाई उनले आग्रह गरे ।

भारतीय बजारमा प्रतिस्पर्धा गर्नका लागि सरकारी नीति कार्यान्वयन जरुरी रहेको उद्योगीले बताएका छन् । ‘हामीले कच्चापदार्थ भारतबाटै ल्याएर यहाँ प्रशोधन गरी छड बनाएर भारत निकासी गर्नुपर्ने हुन्छ, यसका लागि सरकारले साथ दिएन भने निर्यात सम्भव हुँदैन’, संचालक अग्रवालले भने । प्रतिघण्टा ४० टन उत्पादन क्षमता रहेको उद्योगले हाल दैनिक ८ सय टन स्टिल उत्पादन गर्दै अएको छ । उद्योगले केही समय अघिबाट आफ्नै अत्याधुनिक प्लान्ट मार्फत स्पञ्ज तथा स्क्राब आइरनबाट बिलेट समेत उत्पादन गर्दै आएको अग्रवालले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

6 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh