Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लागूऔषध कारोबारी विरुद्ध कठोर बन्दै डीआईजी खाँ : धमाधम पक्राउ पर्दै लागुऔषध कारोबारी

लागूऔषध कारोबारी विरुद्ध कठोर बन्दै डीआईजी खाँ : धमाधम पक्राउ पर्दै लागुऔषध कारोबारी

जनकपुरधाम । ‘लागुऔषध कारोबार र कारोबारी विरुद्धको अभियान प्रहरीले पहिलो प्राथमिकतामा राखेको छ । लागुऔषधले धेरैको परिवार बिगारेको छ । धेरैको घरमा पीडा दिएको छ ।’ मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख डीआईजी मसऊद आलम खाँले जनप्रभाव न्यूज सङ कुरा गर्दै भने, ‘मधेस प्रदेसको ८ वटै जिल्ला लागुऔषधको कारोबार हुने प्रदेश मध्ये एक हो । यो बिरुद्ध प्रहरीले स्वीप अप्रेसन सञ्चालन गर्नेछ ।’

मधेस प्रदेशको कमाण्ड सम्हालेदेखि नै लागुऔषधको कारोबार र कारोबारी विरुद्ध कठोर रुपमा प्रस्तुत भएका डीआईजी खाँको नेतृत्वले पछिल्लो समय आफ्नो अभियानमा उच्च सफलता मात्र हासिल गरेको छैन । त्यस्ता कारोबारीलाई कारागारको बाटो समेत देखाई दिएको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सुरु गरेको लागुऔषध विरुद्धको स्वीप अप्रेसन सफल हुदै गएको प्रहरीको दावी छ ।

‘यो प्रहरीको नियमित काम नै हो । तर यो बिषयलाई हामीले प्राथमिकतामा राखेर काम गरेका हौ ।’ डीआईजी खाँको भनाई छ, ‘स – साना गिरोहदेखि लिएर ठूला गिरोहको सञ्जाल भत्काउने, कारोबार रोक्ने र समाजलाई सुसस्कृत बनाउन हामीले केही कोसिस गरेका छौ ।’

स्विप अप्रेसनको क्रममा छोटो समयमै भारी परिणाममा लागुऔषधका कारोवारी र लागुऔषध बरामद भएको छ । बरामद लागुऔषधको परिणाम र कारोबारीको संख्या अनुसार र तथ्यांकको हिसाबले यो अहिलेसम्म कै उच्च हो । लागुऔषध विरुद्ध शुन्य सहनशिलता भन्दै शुरु गरिएको स्विप अप्रेसनका क्रममा साना र ठूला गरि सयौं कारोवारीहरु पक्राउ परिसकेका छन ।

स्विप अप्रेसनकै क्रममा : मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय पर्साको सन्युक्त प्रहरी टोलिले २ सय ७० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरको बाटो हुँदै लागु औषध गाँजा ओसारपसार कार्य भइरहेको सूचनाको आधारमा प्रहरी निरीक्षक प्रज्वल थपलिया नेतृत्वको टोलीले सो परिणाम बराबरको गाँजा बरामद गरेको हो ।

परवानीपुर सडकखण्डमा चेकजाँच गर्दा युपी २१ ए एन ९९५७ नम्बरको भारतीय ट्रकको क्यावीनमा लुकाई छिपाई राखिएको अवस्थामा २ सय ७० किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार गाँजासहितको ट्रक नियन्त्रणमा लिनुका साथै भारत विहार मोतिहारी ग्राम सेमरी ११ का २७ वर्षीय विजेश कुमार यादव र भारत विहार पूर्वी चम्पारण पलडवाका ५० वर्षीय धर्मेन्द्र यादवलाई पक्राउ गरिएको छ ।पक्राउ परेका दुवै जनालाई लागु औषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

त्यसैगरी : जिल्ला प्रहरी कार्यालय पर्सा र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त टोलीले लागु औषध ९० किलो गाँजा लोड रहेको कार सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा भारतको यू.पी.जि.मउ कमलसागर गोपालपुर निस्फी बस्ने ३० वर्षीय रविकान्त भारती र भारत विहार जि.बेतीया पश्चिम चम्पारण डाकघर तेलुवा वडा नं.१० बस्ने २८ वर्षीय सुनिल भारतीलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिरगंज महानगरपालिका – २८ बगहीको बाटो हुदै लागु औषध गाजा ओसार पसार कार्य भईरहेको भने प्राप्त सूचनाको अधारमा खटिएको प्रहरी टोलीले बगही गेट नजिक युपि ७० बि के ९९५५ नम्बरको ईन्डिगो मेन्जर कार रोकी चेकजाँच गर्ने क्रममा कारको डिकी र सिटमुनी लुकाईछिपाई राखेको अवस्थामा ९० किलाे गाँजा फेला परेको प्रवक्ता तथा सूचना अधिकारी डिएसपी प्रल्हाद कार्कीले जानकारी दिएका छन ।

त्यसैगरी ; सिरहामा लागूऔषध र ४३ हजार ५ सय रूपैयाँ नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-७ बस्ने १८ वर्षका गौतम ठाकुर, भारत मधुवनी जिल्ला, पञ्चायत राजनगर  थाना फेरण श्रीपट्टी घर भई लहान बस्ने २१ वर्षीय मोहमद अख्तर र मधुवनीकै ग्राम पंचायत खरियोग थाना पिप्राहीका २७ वर्षीय धर्मेन्द्रकुमार ठाकुर रहेका सिरहाका प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा आइतबार मध्यरात प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीको नेतृत्त्वमा खटिएको प्रहरी टोलीले लहान-८ स्थित मोहमद अफजतले सञ्चालन गरेको आल्मुनियम पसल र लहान-१ स्थित दयाराम ठाकुरको घरमा खानतलासी गर्दा पसल र घरबाट लागूऔषध बरामद गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले फेनारगन, डाइजिल्याव र व्युप्रिनोर्फिन गरी २४ सय १५ एम्पुल, नाइट्राभेट ४८० र स्पामोप्राक्सिभिन ४३२ ट्याबलेटका साथै डाइलेक्स डिसी नामक लागुऔषध ४३९ बोतल बरामद गरिएको जनाएको छ । उनीहरूबाट ज१प ४७५८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीको भनाइ छ ।

लागुऔषधको कारोवार गर्ने गिरोहलाई लक्षित गरी मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले करिब एक महिना देखी स्वीप अप्रेसन थालेको थियो । सीमावर्ती क्षेत्रबाट हुने सो प्रकारको कारोबारमा मुख्यत युवाहरु नै सक्रिय रहेका छन् । सीमावर्ती क्षेत्रबाट नेपाल भित्रने लागुऔषध मधेस प्रदेशको विभिन्न जिल्ला , प्रदेश १ र काठमाडौं लगायतका क्षेत्रमा पुग्ने गरेको छ । यस्तो कारोबारमा नेपालका सीमावर्ती क्षेत्र कै बासिन्दाको संलग्नता रहेको छ । छोटो समयमा धेरै मुनाफा हुने लगायतका कारण युवाहरु यस्तो कुलतमा फँस्दै आएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh