काठमाडौं । गृह मन्त्रालयले प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्बेदी सहित ३२ जनालाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा समितिको शनिबार बसेको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
हेरौं बढुवा सूची :-



















