Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विश्वराज पोखरेलको रिट निवेदनको औचित्यमाथि नै अदालतमा उठाइयो प्रश्न

विश्वराज पोखरेलको रिट निवेदनको औचित्यमाथि नै अदालतमा उठाइयो प्रश्न

काठमाडौं । वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्त विरुद्ध एआईजीपी विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनको औचित्यमाथि नै प्रश्न उठाएका छन् । उक्त रिट निवेदनमा प्रतिवादी अर्थात् प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहका पक्षबाट आइतबार बहस गर्दै वरिष्ठ अधिवक्ता पन्तले प्रहरी महानिरीक्षक नियुक्तिका सम्बन्धमा जसले निर्णय गरेको हो, उसैलाई विपक्षी नबनाइएको भन्दै रिट निवेदनको औचित्य नरहेको तर्क गरे ।

‘रिट निवेदकले मन्त्रिपरिषदलाई विपक्षी बनाएको छैन, जसले निर्णय गरेको हो, उसैलाई विपक्षी बनाएको छैन,’ उनले भने, ‘रिट निवेदनमा नेपाल सरकारलाई विपक्षी बनाएको छ, एउटा अधिकृत पनि नेपाल सरकार हो ।’ एआईजीपी पोखरेलले प्रहरी महानिरीक्षक बन्न आफ्नो ‘वैध अपेक्षा’ रहेको तर्क रिट निवेदनमा गरेको सन्दर्भमा वरिष्ठ अधिवक्ता पन्तले अरु कोही त्यो पदमा नियुक्त भइसकेको अवस्थामा कसैको पनि वैध अपेक्षा रहिरहन नसक्ने दाबी गरे ।

यसबारे सर्वोच्च अदालतले नवराज सिलवालद्वारा दायर रिट निवेदनकै फैसलाका क्रममा नजिर स्थापित गरिसकेको उनको तर्क छ ।

‘नवराज सिलवालको मुद्दामा ७ जनाको बेन्चले सबै आकांक्षी वैध अपेक्षा हुन्छ, तर एउटा नियुक्त भइसकेपछि फेरि पनि वैध अपेक्षा भइरहँदैन भनेको छ,’ उनले भने, ‘जहाँसम्म विश्वराज पोखरेलले आफू सिनियर भन्नुभएको छ, उहाँ प्रहरी महानिरीक्षकमा बढुवा नभइसकेपछि उहाँ यो यो कारणले अनुपयुक्त हो भनेर भनिरहनु परेन ।’

एक नम्बरमा भएको एआईजीपी मात्र आईजीपी नियुक्त हुन्छ भनेर प्रहरी नियमावलीमा नलेखिएको उनले बताए । उनले भने, ‘नियमावलीमा प्रतिस्पर्धी एआईजीपीमध्ये जो उपयुक्त छ, उसलाई आईजीपी बनाउन सक्ने व्यवस्था छ ।’

नवराज सिलवालकै मुद्दामा कार्यसम्पादन मूल्यांकनका आधारमा मात्र आईजीपी नियुक्त गर्नुपर्छ भन्ने नरहेको भनेर इजलासले फैसला गरिसकेको उनको भनाइ छ । उनले विश्वराज पोखरेलमा जिम्मेवारीबोध नरहेको जिकिर पनि गरे ।

‘प्रहरी नियमावलीको नियम ९२ ले बिदामा बसेकालाई पनि कार्यालय प्रमुखले बोलाउन सक्छ भनेको छ, पोखरेलचाहिँ चुनावको बेलामा पनि बिदामा बसे,’ उनले भने, ‘आइजीपीले उनको ३० दिनका लागि स्वीकृत भएको बिदा कटौती गरेनन्, बिदा बस्न दिए । बिदा अधिकार होइन, माग्न पाइन्छ र तर अस्वीकृत भएपछि कार्यालय नगएर अदालतमा निवेदन दिएको बसेका कारण विश्वराज पोखरेलमा नेपाल प्रहरी प्रतिको जिम्मेवारीबोध देखिएन ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

5 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

5 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh