Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विश्वराज पोखरेल आईजीपी हुनलायक छैनन् : वरिष्ठ अधिवक्ता पन्त

विश्वराज पोखरेल आईजीपी हुनलायक छैनन् : वरिष्ठ अधिवक्ता पन्त

काठमाडौं । वरिष्ठ अधिवक्ता सुशील पन्तले एआईजी विश्व पोखरेल आईजीपी हुनलायकको नरहेको बताएका छन् । आज सर्वोच्च अदालतमा बहसका क्रममा उनले पोखरेललाई गैरजिम्मेवार र व्यक्तिकेन्द्रित भएको बताएका हुन्। 

पोखरेल आफैँले चुनावअघि कसैलाई पनि विदा नदिने भनेर सर्कुलर गरे पनि १९ गतेदेखि आफैँ घरविदामा बसेको वरिष्ठ अधिवक्ता पन्तले बताए। 

उनले भने, ‘अहिले विदा सकिएपछि पनि कार्यालय गएनन्, धिरज सिंहले चाहेको भए त्यतिबेला तत्काल विदा खारेज गरेर कार्यालय बोलाउन सक्थे।’

तर उनले त्यसो नगरेको उनको भनाइ छ। सरकारले पोखरेललाई आईजीपी बनाएको भए भोलिका दिनमा कति जिम्मेवार हुने रहेछन् भन्ने यसले पुष्टि गरेको उनले बताए। 

‘तालुक कार्यालयको पत्र समेत बुझ्दैनन्, उनले पत्र नबुझेपछि प्रतिवेदन उठाउनुपरेको स्थिति छ, अहिले देशमा बाढी पहिरोको अवस्था व्याप्त छ, उनीचाहिँ अटेर गरी कार्यालयमा हाजिर भएका छैनन्’, पोखरेलको नियतमाथि प्रश्न उठाउँदै पन्तले थपे, ‘उनी प्रदेश समन्वयको चिफ हुन्। विदा उनको अधिकार हो र प्रहरी संगठन र देश महत्वपूर्ण रहेछ कि आफ्नो पद महत्वपूर्ण रहेछ भन्ने यसबाट प्रस्ट हुन्छ।’ 

उनले पोखरेलमा प्रहरीको मर्यादा र जिम्मेवारीबोध नै नभएको बताए। 

उनलाई आईजीपी बनाउन गृह मन्त्रालयको प्रस्ताव नै नभएको बताउँदै वरिष्ठ अधिवक्ता पन्तले सर्वोच्च अदालतले अहिलेको निर्णय बदर गरे पनि उनी आईजीपी हुन नसक्ने जिकिर गरे। ‘किनकि उनले गृह मन्त्रालयको प्रस्ताव खारेजीको मागै गरेका छैनन्’, उनले भने।  

पोखरेलले मन्त्रिपरिषद्लाई पनि विपक्षी नबनाएको बताउँदै आईजीपी बन्ने अपेक्षा सबैको हुनसके पनि निर्णय भइसकेपछि अरुको अपेक्षालाई वैध मान्न नसकिने तर्क गरे। 

प्रहरी नियमावलीमा नै एआईजीमध्येबाट आईजीपी बनाउने भनेको उल्लेख गर्दै उनले एक महिनापहिले वा १७ महिनापहिले भन्ने कुरा नै नभनेको बताए। सरकारको निर्णय के कारणले बदनियत भयो भन्ने पोखरेलले खुलाउन नसकेको पन्तले उल्लेख गरे। 

उनको बहस जारी छ। अहिले चिया ब्रेक भएको छ। यसपछि फेरि पन्तले नै बहसलाई निरन्तरता दिनेछन्। यसअघि वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले आईजीपी बढुवाको पक्षमा लामो बहस गरेका थिए।  

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh