Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कर्मचारी सरुवामा मन्त्रीको सचिवालयबाट चलखेल

कर्मचारी सरुवामा मन्त्रीको सचिवालयबाट चलखेल

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको सचिवालयमा कार्यरत केही व्यक्तिले कर्मचारी सरुवामा चलखेल गर्ने क्रम बढाएका छन् । मन्त्रीको सचिवालयमा कतिपय अनधिकृत व्यक्तिसमेत देखिन थालेका र सरुवाका लागि उनीहरूले नै मोलमोलाई गर्न थालेको मन्त्रालयका कर्मचारीको भनाइ छ ।

मन्त्रालयका एक कर्मचारीका अनुसार विशेषगरी मधेस प्रदेशका स्थानीय तहलगायत अन्य संघीय कार्यालयमा कर्मचारी सरुवा गर्ने क्रममा मन्त्रीको सचिवालयका केही कर्मचारीले बार्गेनिङ गर्ने गरेका छन् । मन्त्री श्रेष्ठले आफ्नो सचिवालयमा खराब प्रवृत्तिका व्यक्तिलाई घुसाएको भन्दै उनको समेत आलोचना भएको छ । केही दिनअघि मात्रै मन्त्री श्रेष्ठले आफू निकटस्थसँग पार्टीका लागि पैसाको जोहो कसरी गर्न सकिन्छ भनेर छलफल गरेको समेत स्रोतको दाबी छ ।

मन्त्री श्रेष्ठ जनता समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री हुन् । श्रेष्ठ आफंैमा कम विवादास्पद छविका व्यक्ति भए पनि चुनावका लागि पार्टीलाई आवश्यक खर्चको जोहो गर्नुपर्ने बाध्यता उनलाई छ । पार्टी नेतृत्वले पनि ‘मिलाएर गर्नु’ भन्दै उनलाई दबाब दिने गरेको निकटस्थले बताएका छन् ।

अब नयाँ आर्थिक वर्षसँगै मन्त्रालयले देशभरका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको हेरफेर गर्नेगरी तयारी गरेकाले सो सरुवामा समेत मन्त्री निकटले राम्रै आर्थिक संकलन गर्नेगरी योजना बनाइरहेको बताइएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

एनसेल बिक्रीमा अर्बौ घोटला भएको गगनको आशंका
जनप्रभाबन्युज विशेष

एनसेल बिक्रीमा अर्बौ घोटला भएको गगनको आशंका

1 day पहिले
प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक, एनसेल प्रकरणबारे छलफल हुने
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक, एनसेल प्रकरणबारे छलफल हुने

1 day पहिले
राखेप सदस्य–सचिव घिसिङ र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता
जनप्रभाबन्युज विशेष

राखेप सदस्य–सचिव घिसिङ र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

1 day पहिले
यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुख नयराज नेपालसहित ५ जना कारागार चलान
जनप्रभाबन्युज विशेष

यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुख नयराज नेपालसहित ५ जना कारागार चलान

1 day पहिले
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु
जनप्रभाबन्युज विशेष

नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

1 day पहिले
ओखलढुंगा पुगेका कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीको अवरोध, तीन जना प्रहरी नियन्त्रणमा
जनप्रभाबन्युज विशेष

ओखलढुंगा पुगेका कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीको अवरोध, तीन जना प्रहरी नियन्त्रणमा

1 day पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

एनसेल बिक्रीमा अर्बौ घोटला भएको गगनको आशंका

एनसेल बिक्रीमा अर्बौ घोटला भएको गगनको आशंका

1 day पहिले
प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक, एनसेल प्रकरणबारे छलफल हुने

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक, एनसेल प्रकरणबारे छलफल हुने

1 day पहिले
राखेप सदस्य–सचिव घिसिङ र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

राखेप सदस्य–सचिव घिसिङ र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

1 day पहिले
यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुख नयराज नेपालसहित ५ जना कारागार चलान

यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुख नयराज नेपालसहित ५ जना कारागार चलान

1 day पहिले
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

1 day पहिले
ओखलढुंगा पुगेका कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीको अवरोध, तीन जना प्रहरी नियन्त्रणमा

ओखलढुंगा पुगेका कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीको अवरोध, तीन जना प्रहरी नियन्त्रणमा

1 day पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh