काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । अहिले बिहान ११ बजे बस्ने बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफल हुने जनाइएको छ ।
संसद् सचिवालयका अनुसार आजको कार्यसूचीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयका लागि छुट्टाइएको बजेटमाथि छलफल हुने जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !