Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बडवाइजर बेचेरै राज ब्रुअरीले आठ महिनामा कमायो ५५ करोड रुपैयाँ

बडवाइजर बेचेरै राज ब्रुअरीले आठ महिनामा कमायो ५५ करोड रुपैयाँ

काठमाडौं। बडवाइजर बियरको बिक्री नेपाली बजारमा उल्लेख्य रुपमा बढेको देखिएको छ। यो अमेरिकन बियर नेपाल भित्र्याएको राज ब्रुअरीले यो वर्ष (२०२२) को आठ महिनामै कुल आम्दानीको ५० प्रतिशत बडवाइजर बियरबाटै कमाएको छ।

यो बियर बिक्रीबाट कम्पनीले २०२१ मा कुल आम्दानीको १२ प्रतिशत मात्र आर्जन गरेको थियो। २०२२ को आठ महिनामा भने कम्पनीले ५५ करोड २० लाख रुपैयाँको कारोबार गर्ने देखिएको छ। कम्पनीले २०२१ मार्चबाट बडवाइजर बियर आफ्नो पोर्टफोलियोमा थपेको थियो।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिनजअन्तर्गतको राज ब्रुअरी प्रालिले २०२१ मा ६७ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो। कम्पनीले दुईवटा विदेशी बियर ब्राण्ड बडवाइजर र वार्सटाइनरका साथै तीनवटा स्वदेशी बियर ब्राण्डहरु नमस्ते, माउन्टेन आइस र हात्ती एट उत्पादन गर्दै आएको छ।

२०२० मा कम्पनीको कारोबार २८ करोड ६० लाख रुपैयाँ, २०१९ मा ४६ करोड रुपैयाँ र २०१८ मा २६ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो। कम्पनीले युरोप, भारत र नेपाली सप्लायरबाट बियर उत्पादनलाई आवश्यक कच्चा पदार्थ आयात गर्दै आएको छ। कम्पनीका देशभर एक सयभन्दा बढी डिलर आउटलेट छन्।

कम्पनीमा शतप्रतिशत सेयरस्वामित्व राजबहादुर शाहको छ। कम्पनीले एक अर्ब ६० करोड ८० लाख रुपैयाँको बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ।एक अर्ब १७ करोड २० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एलबी रेटिङ पाएको छ। ४३ करोड ६० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि इक्रा नेपालबाट एनपी ए फोर रेटिङ पाएको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh