काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।

नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको जानकारी दिए । जहाजबारे खोजविन सुरु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !