Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

माओवादी केन्द्रलाई पत्तासाफ गर्ने अभिव्यक्ति दिएपछि नवनिर्वाचित नगर प्रमुख काफ्ले विवादमा


माओवादी केन्द्रलाई पत्तासाफ गर्ने अभिव्यक्ति दिएपछि नवनिर्वाचित नगर प्रमुख काफ्ले विवादमा

रौतहट । चन्द्रपुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख संजय काफ्ले आफ्नो एक अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । नेपाली कांग्रेसबाट नगर प्रमुखमा विजयी भ‌एका काफ्लेले जेठ ८ गते विजयउत्सव मनाउने क्रममा चन्द्रपुर–२ मा सम्बोधन गर्ने क्रममा आफ्नो वडा नम्बर ५ मा आफूले माओवादी पत्तासाफ गरेको र आगामी दिनमा चन्द्रपुर–२ मा पनि माओवादी पत्तासाफ गर्ने आशयको अभिव्यक्ति दिएपछि विवादमा आएका हुन् ।

‘हामीले ५ वर्षभित्रमा यो वडा नेपाली कांग्रेसमय बनाउनेछौँ । मैले जे कुरा ठान्छु, त्यो गरेर देखाउँछु । मेरो कार्य क्षेत्र भनेको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ हो । त्यो ठाउँमा मैले माओवादीको ७ सय ७७ वटा भोट गन्दै गर्दा एउटा भोट पनि आउन दिएको थिइन् । त्यसै गरेर यो दुई नम्बर वडामा पनि नेपाली कांग्रेसको हजारौँ हजार मत गन्दा पनि हसियाँ हथौडाको एउटा पनि मत नआउने अवस्था म लिएर आउछुँ । यो मेरो दृढ संकल्प हो’, सम्बोधनको क्रममा उनले भनेका थिए ।

उनको यो अभिव्यक्तिको माओवादी केन्द्रका नेता, कार्यकर्ताले विरोध गरेका छन् । उनीहरुले नगर प्रमुख काफ्लेले नगर प्रमुख भइसकेपछि पनि राजनितिक दलको कार्याकर्ता जसरी अभिव्यक्ति दिएको भन्दै उनको अभिव्यक्तिको आलोचना गरेका हुन् । माओवादी केन्द्रका युवा नेता चेत बोलखेले नगर प्रमुख काफ्लेले आफ्नो प्रोटोकल बिर्सेर नगर प्रमुख भइसकेपछि पनि कांग्रेसकै कार्यकर्ता जसरी तुच्छ भाषा बोल्नु नैतिकताले कसरी दिएको ? भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा नगर प्रमुख काफ्लेलाई चेतावनी दिदैँ उनले लेखेका छन्, ‘हामीले देखेका छौं त, तपाईकै घर अगाडि रहेको सरकारी अस्पतालको बेथिति, लापरबाही त्यो के पाँच नम्बर वडामा पर्ने रहेन छ कि के हो ? के हेरेर बस्नु भो यत्रो पाँच बर्ष । कि आँखाले देखेन ? अनि जनज्योति स्कुल कांग्रेसले चलाएको भनेर घमण्ड गर्नेले विल भुक्तानी गरेर भवन नबनाई पैसा झ्वाम पारेको देखेका छैनौ जस्तो लाग्छ ।’


उनले थप भनेका छन्, ‘यत्रो पाँच वर्ष नगरपालिका जितेको कांग्रेसले के गर्यो ? एउटा देखाउनु त ? लाज लाग्दैन वहुदलीय व्यवस्थामा मेयर भएर यस्ता नैतिकहीन कुरा गर्न । सच्चिनुस् नत्र पछुताउनुपर्ला । प्रतिपक्ष बिना कसरी अगाडि बढ्छ हेर्छौं । माओवादी के हो बुझ्नुहुन्छ ।’

त्यस्तै माओवादी केन्द्रकी मधेस प्रदेश सदस्य तथा चन्द्रपुर नगरपालिकाको उपप्रमुख प्रत्यासी देवकी नेपालले पनि नगर प्रमुखको भूमिकामा भएर पनि बोल्ने शैली अराजक भएको टिप्पणी गरेकी छिन् । उनले नगर प्रमुखको रुपमा विजयी हुनु अगाडि नेपाली कांग्रेसको प्रतिनिधि भएपनि विजय पश्चात् सम्पूर्ण नगरपालिका र नगरवासीको प्रतिनिधि हुनुपर्नेमा दलको कार्यकर्ताको जस्तो अभिव्यक्ति दिएको भन्दै काफ्लेको कडा आलोचना गरेकी छिन् ।

‘नगरको शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतको विकास एक्लै गर्नसक्ने हो भने ठीक छ । तर अरुको पनि सहयोग चाहिन्छ भने यो तहको अभिव्यक्ति दिने आँट कसरी आयो नगर प्रमुखलाई ?’, उनले प्रश्न गरिन्, ‘नगर प्रमुख भएपछि अरुको पनि सम्मान गर्न सक्नुपर्छ । अनि मात्र कार्यकाल सफल हुन्छ । अरुलाई पेलेर एक्लै हिड्न खोजे लडिएला होस् गर्नुहोला ।’

यता नगर प्रमुख काफ्ले भने आफूले सो अभिव्यक्ति नगर प्रमुखको रुपमा सपथ खानु अघि दिएको भन्दै अब सपथ खाएर नगर प्रमुखको जिम्मेवारी सम्हालेपछि सबै दल र व्यक्तिलाई उच्च सम्मान गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आफूले नगर प्रमुखको जिम्मेवारी सम्हालिरहँदा सबैको साथ सहयोगले मात्र सफलता पाउनसक्ने भन्दै सबैलाई समेटेर अगाडि बढ्ने उनको भनाइ छ ।

चन्द्रपुर–२ मा माओवादी केन्द्रका दुत्त बहादुर थिङ २ हजार १०१ मत ल्याएर विजयी भएका थिए, भने नेपाली कांग्रेसका कल्याण राज कुस्वार १ हजार ७७२ मत ल्याएर निकतम प्रतिद्धन्दी बनेका थिए ।

यता नगर प्रमुख काफ्लेको वडा नम्बर ५ मा भने नेपाली कांग्रेसका निलहरी कोइराला ८०३ मत ल्याएर विजयी बन्दा नेकपा माओवादी केन्द्रका बुद्धि बहादुर सुवेदी २२६ मत ल्याएर चौथौ भएका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

3 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

4 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

3 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

4 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

1 month पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh