Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लहान : विवादास्पद डम्पिङ साईट र शवदाह निर्माण गर्ने सहमति

लहान : विवादास्पद डम्पिङ साईट र शवदाह निर्माण गर्ने सहमति

संजय विश्वकर्मा / लहान । सिरहाको लहान नगरपालिकाको नव- निर्वाचित मेयर महेश प्रसाद चौधरीले पदभार ग्रहण गरेको दुईदिन नपुग्दै विगत बर्षौदेखि विवादास्पद रहेको फोहर व्यबस्थापनका लागि (डम्पिङ साईट) र शवदाह गृहको समस्या पुर्ण रूपमा सामाधान भएको छ ।

स्थानीय नगरवासी र जनताको चाहना अनुसार लहान – ४ को उत्तराहनि खुट्टीखोलामा शवदाह गृह (आर्यघाट ) निर्माण गर्ने निर्णय गरिएको छ । भने , लहान – ३ को पुरानो बसपार्क देखि पुर्वपट्टी बलानखोलाको छेउमा फोहर व्यबस्थापनका लागि ( ड्म्पिङ्ग साईट ) निर्माण गर्ने निर्णय भएको जनाएको छ ।

स्थानीय वडा अध्यक्ष लगायत स्थानीयहरुको सामुहिक सहमति अनुसार (डम्पिंग साईट) स्थायी रुपमा निर्माण गर्ने निर्णय गरिएको नगर प्रमुख चौधरीले बताए । फोहोरमैलालाई टोल स्तरमै फोहोरको वर्गीकरण गरेर नगरपालिकाको गाडीमा अलग–अलग पठाउने उहाँले बताउनु भयो ।

जसमा कुहिने फोहोर र नकुहिने फोहोर पठाईने छ भने फोहोर व्यवस्थापनको समयमा टोल स्तरमा विभिन्न माध्यमबाट जानकारी गराईने छ । बिज्ञको सल्लाह अनुसार फोहरमैलाको वर्गीकरण गरेर व्यवस्थापन गरिने छ।’ नगरवासीमा फोहोरलाई हेर्ने दृष्टिकोण र संस्कारमा परिवर्तन नभएसम्म नगरको सरसफाई उपलब्धिमूलक नहुने भएकाले नगरलाई स्वच्छ बनाउन सबैको सहयोग अपरिहार्य रहेको मेयर चौधरीको भनाई छ ।

आर्यघाटमा अन्त्येष्टि गर्दा वातावरण, पानी र माटो प्रदूषित कम मात्रमा हुने भएकोले आर्यघाटको काम छिटै सुरुवात गरिने बताउनु भयो ।

प्रकृति संरक्षणमा आर्यघाटको फाइदाजनक रहेको कुरा बुझ्न र बुझाउन आवश्यक भएकोले धार्मिक विधिअनुसार अनुसार आर्यघाटमा शव जलाउनाले पानी, माटो, जंगल संरक्षण हुने भएको सबैले बुझनुपर्छ”, चौधरी भन्छन् , “यसले प्रदूषित रोक्न मद्दत गर्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh